नेकपा निकट प्रेस सगठनले बनायो पार्टीका उम्मेद्वार जिताउन चुनाब प्रचार प्रसार समिती

नेकपा निकट प्रेस सगठनले बनायो पार्टीका उम्मेद्वार जिताउन चुनाब प्रचार प्रसार समिती 1

 प्रचार सयोजकमा शरद अधिकारि

नेकपाको आफ्नो पार्टी शुभेच्छुक सगठन प्रेस सगठन दाङले दाङ ३ ख र घोराही १६ को निर्बाचनमा पार्टीको तर्फबाट उम्मेद्वार बनेका बिमला वलिसहितकालाइ सन्चार समन्वय गर्ने गरि पार्टी प्रचार बिभाग प्रमुख पत्रकार शरद अधिकारि सयोजक, उप सयोजक आजाद खड्का, प्रेस सगठनको कार्य दल सदस्यहरु पत्रकारहरु प्रकाश चौधरि, जे.एन.सागर, पाण्डब शर्मा, प्रेम राम्जा रहेको चुनाब प्रचार प्रसार मुल समिती गठन गठन गरेको छ ।

नेकपा निकट प्रेस सगठनले बनायो पार्टीका उम्मेद्वार जिताउन चुनाब प्रचार प्रसार समिती 2दाङ ३ ख मा पार्टीका उम्मेद्वारलाई जिताउन सन्चार समन्वय गर्न आजाद खड्काको सयोजकत्वमा प्रेस सगठनको तुलसिपुरमा रहेका सम्पुर्ण पत्रकारहरु सदस्य रहेको चुनाब प्रचार समिती र उम्मेद्वार बिमला वलिसग समन्वय गरेर सन्चार सहयोग गर्ने गरि उम्मेद्वार सन्चार सयोजकमा पत्रकार दिप्तिशिखा चौधरि र घोराही १६ मा उम्मेद्वार सन्चार सयोजकमा प्रेम राम्जालाई नेकपाको पत्रकार सगठन प्रेस सगठनले जिम्मा दिएको पाण्डब शर्माले जानकारि दिए ।

SPONSORED

नेकपा निकट प्रेस सगठनले बनायो पार्टीका उम्मेद्वार जिताउन चुनाब प्रचार प्रसार समिती 3

SPONSORED

नेकपा निकट प्रेस सगठनले बनायो पार्टीका उम्मेद्वार जिताउन चुनाब प्रचार प्रसार समिती 4