होताराम अधिकारीले स्थापना गरे अक्षयकोष

होताराम अधिकारीले स्थापना गरे अक्षयकोष 1

घोराही । घोराही ५ बसन्तापुर निवासी होताराम अधिकारीले आफ्नो बुवा तथा उहांको आमा बालिका कुमारी अधिकारीले आफ्नो दिवंगत श्रीमान शालिकराम अधिकारीको सम्झनामा नेपाल पत्रकार महासंघ दाङमा अक्षयकोष स्थापना गरेका छन् । शुक्रवार नेपाल पत्रकार महासंघ दाङ शाखामा शालिकराम सामाजिक सेवा पत्रकारिता पुरस्कारका लागि ५१ हजार रुपैयाको अक्षयकोष स्थापना गरीएको हो । महासंद्दले जिल्लाको पत्रकारिताको विकासका लागि अधिकारी परिवारले गर्नुभएको यो सत्कर्मका लागि उहांहरुलाई धन्यबाद दिएको छ ।

SPONSORED

होताराम अधिकारीले स्थापना गरे अक्षयकोष 2