कर्णालि प्रदेशका मुख्यमन्त्रिले आफ्नै भौतिक पुर्वाधार मन्त्रिलाई पदमुक्त गरे

२०७६ श्रावण ३०, बिहीबार २२:१९ मा प्रकाशित

घोराही, साउन ३० । कर्णालि प्रदेशका मुख्यमन्त्रि महेन्द्रबहादुर शाहीले अदालतले पक्राउ पुर्जि जारी गरेका आफ्नै भौतिक पुर्वाधार मन्त्रिलाई पदमुक्त गर्नु भएको छ । मुख्यमन्त्री शाहीले भौतिक पुर्वाधार विकास मन्त्री खडकवहादुर खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) वमोजिम पदमुक्त गरि उक्त मन्त्रालयको जिम्मेवारी आफैले सम्हाल्ने निर्णय गर्नुभएको छ । उक्त निर्णय आजै प्रदेश प्रमूख दुर्गाकेशर खनाललाई जानकारी दिनुभएको छ ।

SPONSORED