काग्रेस केन्द्रिय सदस्य दिपक गिरी दाङ आउदै

२०७६ श्रावण २७, सोमबार १७:२८ मा प्रकाशित

घोराही, साउन २७ । नेपालि काग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्रि दिपक गिरी दाङ आउने भएका छन् । पार्टिको कामको शिलशिलामा गिरी सोमवार वेलुकि दाङ आउन लागेको गिरीको सचीवालयले जनाएको छ । पश्चिम दाङमा आयोजित बृहत कार्यक्रमलाई सम्वोधन गर्न गिरी आउन लागेको सो पार्टिले जनाएको छ ।

SPONSORED