घोराही चेम्वरका रजिव उल्लाह खाँले भने–ढोका कच्चा रहेको हुदा ढोकाको जानकारीको लिन गएको हो, कार्यालयको ताला तोड्फोडमा होइन्’

२०७६ जेष्ठ २७, सोमबार २२:४२ मा प्रकाशित

घोराही, जेठ २७ । घोराही चेम्वर अफ कमर्शका रजिव उल्लाह खाँले त्रिभुवननगर जेसिज स्थित दाङ चेम्बर अफ कमर्सको कार्यालयको ताला तोड्फोड सम्बन्धमा आफ्नो ब्यक्तिगत ध्यानाकर्षण भएको जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसवुकमा स्ट्याट्स पोष्ट गर्दै भनेका छन्–‘दाङ चेम्बर अफ कमर्शका अध्यक्ष ज्युले ताला फोड्ने सम्बन्धमा उक्त समयमा स्वास्थ्य शिबिरमा सग्लग्न हुँदै गर्दा जेसिजको भवन ब्यवस्थापन सम्योजकको हैसियतले ढोका कच्चा रहेको हुदा ढोकाको जानकारीको लागि उक्त स्थानमा गएको अन्य कुनै केहि नरहेको जानकारी गराउन चाह्न्छु ।’

SPONSORED