यस पटक पदक पाउने सम्पुर्ण ब्याबसायिक प्रहरी कर्मचारी

२०७६ बैशाख १, आईतवार २०:५३ मा प्रकाशित

बैशाख १,राष्ट्रपति विद्यादेवी भण्डारीले समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई आइतबार विभिन्न विभूषण एवं मानपदवीबाट विभूषित गरेकी छन्।

गत वर्ष २०७५ को गणतन्त्र दिवसका दिन घोषणा भएका विभिन्न दश प्रकारका मानपदवी तीन सय ४० जनालाई आज प्रदान गरिएको हो । राष्ट्रपति कार्यालय शीतल निवासमा आज गृह मन्त्रालयद्वारा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले ती व्यक्तित्वहरुलाई विभिन्न विभूषणबाट विभूषित गरेकी हुन्। पदक प्राप्त गर्नेहरु मध्ये प्रहरी उपरीक्षक चन्द्र कुबेर खापुङ जो कर्मचारी शाखामा रहि छोटो अबधिमा करिब १०००० कर्मचारिका बढुवा मा अहोरात्र खटिएर सेवा प्रवाह गरि उल्लेखनीय कार्य गरेका अधिकारी हुन भने प्रहरी उपरीक्षक दान कार्की बानेश्वर बृत्त लगायत ठाउमा उल्लेख्य काम गरि चर्चा कमाएका हाल प्रहरी महानिरीक्षकको सचिवालयमा रहि कर्मचारी बृत्त मा राम्रो छवि बनाएका अधिकारी हुन।भने प्रहरी निरिक्षक गोविन्द पन्थी प्रहरी भित्र राम्रो छवि बनाएका अधिकारी हुन।

SPONSORED

अनकन्टार मसिनेको लेकमा दुर्घटना ग्रस्त जहाजलाइ प्रबिधिको प्रयोग द्वारा तत्कालै पत्ता लगाइ उद्वार गर्न सफल, अपराध मुक्त समाज निर्माणको लागि जिल्ला ब्यापी जनचेतना फैल्याइ त्यहाका स्थानीय को मनजित्न सफल,अपराध महाशाखामा रही अपराध र अपराधी का बिरुद्द निर्मम रुपमा प्रहार गरि पिडित को मनजित्न सफल एबम जटिल किसिमका अपराध को अनुसन्धान गर्न सफल,पुल्चोक प्रभागमा रही उच्च ब्याबसायिकता प्रदर्सन गर्ने क्रममा पिडित महिला लाई न्याय दिने क्रममा आफ्नै चिनजानका ब्यक्ति का बिरुद्दमा समेत कठोर कदम चाली आफ्नो चर्तित ब्यक्तित्व बनाउन सफल,एबम हाल प्रहरी प्रधान कार्यलय कर्मचारी प्रशासन शाखामा रही कर्मचारी का बिचमासमेत लोकपृय छवि बनाउन सफल ब्याबसायिक अधिकृत प्रहरी निरिक्षक गोविन्द पन्थी लगायतलाई सरकार द्वारा प्रबल जनसेवा श्री पदक प्रदान गरि आज सम्माननिय रास्ट्रपती बाट प्रदान गरिएको छ। ब्याबसायिक ,इमान्दार अधिकृत हरुलाइ पुरस्कृत गरिनाले अन्य निस्ठावान र ब्याबसायिक प्रहरी कर्मचारी को मनोवल उच्च हुन मद्दत पुग्नेछ,जसको प्रतिफल समाजमा शुशासन ल्याउन प्रेरणादायी समेत हुनेछ।अन्य पदक पाउने सम्पुर्ण अधिकारी हरु आफ्नो कार्य क्षेत्रमा अब्बल रुपमा उतृएका ब्याबसायिक अधिकृत हुन।यस पटक पदक पाउने सम्पुर्ण ब्याबसायिक प्रहरी कर्मचारी परेको सम्पुर्ण कर्मचारी लाई आभास भएको बताइन्छ।

SPONSORED

SPONSORED