दैनिक नेपालका सम्पादकलाई प्रवल जनसेवाश्री विभूषणबाट सम्मानित

२०७६ बैशाख १, आईतवार १३:१४ मा प्रकाशित

नेपाली सरकारको सिफारिस र निर्णयअनुसार आइतबार शीतल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रवल जनसेवाश्री विभूषण प्रदान गरेकी हुन् ।

पत्रकारिताका साथै डकुमेन्ट्री निर्माण र निर्देशन गर्दै आएका पाण्डेले सामाजिक कामहरूमा समेत सक्रिय रहँदै आएका छन् ।

SPONSORED

उनले विभूषण पाएपछि प्रधानमन्त्री केपी ओली, उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापाप्रति विशेष आभार प्रकट गरेका छन् ।

SPONSORED

SPONSORED