मुख्यमन्त्रि पोख्रेलले प्रश्न गर्दै भने–नियोजित प्रचारले रचनात्मक विरोधको लोकतान्त्रीक र मुल्यवोध नै स्खलित हुने कि कि ?

२०७५ मंसिर १८, मंगलवार १९:१५ मा प्रकाशित

घोराही, मंसिर १८ । प्रदेश ५ का मुख्यमन्त्रि शंकर पोख्रेलले कसैका विरुद्धको आग्रहपुर्ण र नियोजित प्रचारले रचनात्मक विरोधको लोकतान्त्रिक हक र मुल्यवोध नै स्खलित हुने हो कि भन्दै प्रश्न गरेका छन् ।

उनले यसमा सचेत हुन पनि अपिल गरेका छन् । फेसवुकमा स्ट्याटस लेख्दै भनेका छन्–कसैका विरुद्धको आग्रहपूर्ण र नियोजित प्रचारले रचनात्मक विरोधको लोकतान्त्रिक हक र मुल्यबोध नै स्खलित हुने हो कि ? सचेत बनौ ।’