कोमलले आफ्नी बहिनीसंग यसरी टिका लगाइन् तिहारमा

२०७४ कार्तिक ६, सोमबार २३:०५ मा प्रकाशित

दाङ, कात्तिक ६। यमपञ्चक अर्थात् तिहारको पाँचौं एवम् अन्तिम दिन भाइटीका। शनिबार दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाइदिएर दीर्घायुको कामना गरेका छन्।

तर, चर्चीत गायिका कोमल ओलिले यसपालि दिदि वहीनिविच टिका लगाएर मनाएकि छिन् । सामान्यतया दिदिबहीनिले दाजुभाइलाई सप्तरंगि टिका लगाएर दिर्घायुको कामना गर्ने गरेपनि वलि सिस्टरकोरुपमा परीचय बनाएकि चर्चीत गायिका कोमल आफ्नि वहिनी प्रज्ञा शरदसंग सप्तरंगि टिका लगाएर तिहार मनाएकि हुन् । दिदिवहीनिविचको माया, स्नेह, मित्रता र आत्मीयता वलियो बनाउने उदेश्यले आफुले सधैजसो दाइसंग टिका लगाउने गरेपनि यसपालिको तिहारमा दाइको टिका नरहेकाले आफ्नो वहीनि प्रज्ञासंग सप्तरंगि टिका लगाएको कोमलले प्रतिक्रीया दिइन् । दिदि वहीनिविच सप्तरंगि टिका लगाएर तिहार मनाएको यस्तो घटना पहीलो हो ।

SPONSORED

आपसि मित्रता, भातृत्व कायम गर्न दिदि वहीनिले दाजु भाइसंग भाइटिका लगाउने गरेपनि दिदि वहीनिविच टिका लगाएर तिहार मनाइरहदा आफुले नयाँ शिक्षा लिएको बताउने उनले दिदि वहीनिविच तिहारमा टिका लगाउँदा राम्रै प्रतिक्रीया पाएको बताइने । हिन्दू नेपाली परम्परामा भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिने चलन छ।दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइबाट पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ।

SPONSORED

SPONSORED