कलाकारसँगै हजारौं युवायुवती रंग दल्दै संगीतमा यसरी झुमे (फाेटाे फिचर)

कलाकारसँगै हजारौं युवायुवती रंग दल्दै संगीतमा यसरी झुमे (फाेटाे फिचर) 1

घाेराही, चैत्र ७ । आपसी सदभाव, मेलमिलाप र खुशी साटासाट गरी दाङसहित तराईका जिल्लामा आज फागु अर्थात् होली पर्व मनाइएको छ ।

कलाकारसँगै हजारौं युवायुवती रंग दल्दै संगीतमा यसरी झुमे (फाेटाे फिचर) 2

SPONSORED

कलाकारसँगै हजारौं युवायुवती रंग दल्दै संगीतमा यसरी झुमे (फाेटाे फिचर) 3

होली पर्वको अवसरमा आज जिल्लाका विभिन्न सङ्घसंस्थाले होली मिलन कार्यक्रम आयोजना गरेका हुन् । ती संघसंस्थाले होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी होली पर्व मनाएका हुन् । रङको पर्व भनिने होलीमा परिवार, इष्टमित्र तथा साथीभाइबीच एकापसमा विभिन्न रङ दलेर खुशीयाली साटासाट गरिन्छ ।

SPONSORED

कलाकारसँगै हजारौं युवायुवती रंग दल्दै संगीतमा यसरी झुमे (फाेटाे फिचर) 4

कलाकारसँगै हजारौं युवायुवती रंग दल्दै संगीतमा यसरी झुमे (फाेटाे फिचर) 5

SPONSORED

कलाकारसँगै हजारौं युवायुवती रंग दल्दै संगीतमा यसरी झुमे (फाेटाे फिचर) 6

तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । होलीमा प्रयोग गरिने रङको आ–आफ्नै महत्व रहेको छ ।

कलाकारसँगै हजारौं युवायुवती रंग दल्दै संगीतमा यसरी झुमे (फाेटाे फिचर) 7

आज घोराहीको बालमन्दिरमा गरिएको होली उत्सवमा केन्द्रिय कलाकारसँगै हजारौ युवायुवती रंग दल्दै संगीतमा झुमे । उनीहरुले मनाएको होली तस्वीरमा हेर्नुहोस् ।

कलाकारसँगै हजारौं युवायुवती रंग दल्दै संगीतमा यसरी झुमे (फाेटाे फिचर) 8

कलाकारसँगै हजारौं युवायुवती रंग दल्दै संगीतमा यसरी झुमे (फाेटाे फिचर) 9

कलाकारसँगै हजारौं युवायुवती रंग दल्दै संगीतमा यसरी झुमे (फाेटाे फिचर) 10

कलाकारसँगै हजारौं युवायुवती रंग दल्दै संगीतमा यसरी झुमे (फाेटाे फिचर) 11

कलाकारसँगै हजारौं युवायुवती रंग दल्दै संगीतमा यसरी झुमे (फाेटाे फिचर) 12

कलाकारसँगै हजारौं युवायुवती रंग दल्दै संगीतमा यसरी झुमे (फाेटाे फिचर) 13

कलाकारसँगै हजारौं युवायुवती रंग दल्दै संगीतमा यसरी झुमे (फाेटाे फिचर) 14

कलाकारसँगै हजारौं युवायुवती रंग दल्दै संगीतमा यसरी झुमे (फाेटाे फिचर) 15