गायिका पारु रंजितले नयाँ गित ल्याइन ‘उडी जाने चरीलाई’ (भिडियोसहीत)

२०७५ पुष २७, शुक्रबार २२:३९ मा प्रकाशित

गायक तथा गीतकार केशब बिश्वकर्मा र गायिका पारु रन्जित”ले संयुक्त रुपमा ‘उडी जाने चरीलाई’ गीतको भिडियो नेपाली गीत संगीत बजारमा ल्याएका छन् । उक्त गीतमा गीतकारर गायक केशब बिस्वकर्मा”कै रचना तथा संगीत रहेको छ ।

जीबनीलाई र आफ्नी मायालुलाई गाउँ घरमा छोडेर जाँदाको पिडा र प्रदेशमा दुःख गरेता पनि हरदम आफ्नी मायालूलाई सम्झीएर उक्त गीत रचना गरेको गीतकार गायक केशब बिश्वकर्मा बताउँछन् ।

SPONSORED

उक्त गीतमा संगीत सम्योजन पुस्कर सुनुवार”को रहेको छ भने, गीतको भिडियोलाई नबिन सुनुवारले खिचेका छन् । उक्त गीत भिडियोलाई पुस्कर सुनुवारको युट्युब च्यानलमा हेर्न सकिन्छ ।

SPONSORED