घोराही । अर्घाखाचिकि एलिना रायमाझी अभिनित मान्छेको मन तिहारको देउसि भैलो गित बजारमा आएको छ । परदेशमा दाजुभाइ हुँदा घरमा दिदीबहिनीको बिरहलाई उक्त गितमा समेटीएको गितमा अभिनय गरेकि रायमाझीले बताइन् । उनले आफुले उत्कृष्ट अभिनय प्रस्तुत गरेको पनि बताइन् । यो तिहारको देउससि भैलो गितलाई सबैलाई मन पराइदीने उनले विश्वास गरेकि छिन् । उनको अभिनय मनछुने खालको रहेको छ । एलिना पछिल्लो समय मोडलिङ क्षेत्रमा जम्न थालेकि छिन् । घर परीवार, साथिभाइको सहयोगमा नै यो क्षेत्रमा आफु लागेको र सबैवाट माँया पाएको पनि उनको भनाई छ ।