२०७६ कार्तिक ७, बिहीबार २१:५४

दाङमा बसको ठक्करले कुखुराको भाले मरेपछि दुई घण्टा चक्काजाम !

दशरथ घिमिरे   दाङ- बसको ठक्करले कुखुराको भाले मरेपछि स्थानीयहरुले दुई घण्डा चक्काजाम गरेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ लुहाडबरामा बसले दिउँसो २ बजे ठक्कर दिएको थियो। भाले मरेपछि स्थानीयहरु क्षतिपूर्तिको माग गर्दै सडकमा उत्रिउका थिए भने उनीहरुले उचित क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध समेत गरेका थिए। स्थानीय युवा र कुखुराको मालिकको विचमा भएको

कांग्रेस सरकारले नियुक्त गरेका पदाधीकारी हटाएर सरकारले आफै नियुक्त गरेपछि मात्रै सस्कृत विश्वविद्यालयको सभा सम्पन्न

दुर्गालाल केसी,काठमाण्डौ ७ कार्तिक/ नेपाल संस्कृत विश्वविद्यालय सभाको ७२ औं बैठक बिहिबार प्रधानमन्त्रीको निजी सचिवालय बालुवाटारमा सम्पन्न भएको छ । सभाले आर्थिक बर्ष २०७६:०७७ को शैक्षिक कार्यक्रम र बजेट पारित गरेको छ ।   शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलको अध्यक्षतामा सम्पन्न सभाले बिभिन्न शैक्षिक योजनाहरु र आर्थिक बर्ष २०७६:०७७ का लागि

दाङमा उप निर्बाचनको चहलपहल सुरु, ७३ हजारले भोट हाल्न पाउने

दशरथ घिमिरे   दाङ-आगमी मंसिरमा हुने उप निर्वाचनको लागी दाङमा तयारी तिब्र पारिएको छ। राजनीतिक पार्टीहरु उम्मेदवार छान्न व्यस्त छन् भने निर्वाचन कार्यालय आवश्यक तयारीमा जुटेको हो। राजनीतिक पार्टीहरुले उम्मेदवारको नाम सिफारिस थालेका छन्। नेपाल कम्युनिष्ट पार्टी दाङ निर्वाचन क्षेत्र नम्बर ३ को दुईले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि तीन जना उमेद्वारको नाम

राप्रपाले दाङ ३ ख मा भुपाल रावत र घोराही १६ मा प्रकाश केसिलाई उठाउने

राष्ट्रिय प्रजातन्त्र पार्टि जिल्लाकार्यसमिति दाङले उम्मेदवारि चयन गरेको छ । मंसिर १४ गते हुन गैइरुहेको उपनिर्वाचनकोलागि दाङ क्षेत्र न ३ ख प्रदेश सभा सदस्यकोलागि भुपाल रावत र घोराहि उपमहानगरपाालिका वडा न १६का लागि वडा अध्यक्षको लागि प्रकाश केसिलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आश्विन १३ गते बसेको बैठकको निर्णयलाइ न्रिन्तरता दिदै कातिक ७ गते

नेकपाले दाङ ३ ख मा शोभाराम बस्नेतसहित तिन जनाको नाम सिफारिस

घोराही । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) दाङ ३ ख मा तिन जनाको नाम उम्मेद्वारकारुपमा सिफारिस गरेको छ ।दाङ ३ ख मा मंसिर १४ गते हुने उप निर्बाचनको लागि शोभाराम बस्नेत,बिमला ओलि र चुर्ण बहादुर ओलिको नाम निर्बाचन प्रदेश कमिटीले सिफारिस गरेको छ । दाङ क्षेत्र नं. ३ ‘२’का संयोजक चुर्णबहादुर ओलीको अध्यक्षतामा भएको कार्यक्रममा

मुख्यमन्त्रीकै उपस्थितिमा मेयर राणाले भने- बुटवल प्रदेश राजधानी हुँदैन, दाङको कुनैपनि कुनामा राजधानी बनेमा समर्थन दिन्छौ !

बुटवल राजधानी भए आन्दोलन हुन्छ: मेयर राणा कमल न्यौपाने   बृहत खजुरा सम्मेलनमा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्सेर राणा । तस्विर: विजय मल्ल   नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शमसेर राणाले प्रदेश पाँचको राजधानी दाङसम्म भए बाँके, बर्दियाका नागरिकले सहमति जनाउँन सक्ने बताएका छन् ।   अहिलेको अस्थायी राजधानी बुटवल बाँके, बर्दियाका