२०७५ चैत्र ७, बिहीबार २१:२४

चलचित्र कलाकार संघको अध्यक्षमा सरिता लामिछानेको उम्मेद्वारी घोषणा

यहि चैत्र २६ गते हुँदै गरेको नेपाल चलचित्र कलाकार संघ को निर्वाचनमा वरिष्ठ कलाकार सरिता लामिछाने ले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेकी छिन । उनले आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै आफ्नो उम्मेद्वारीको घोषणा गरेकी हुन् । साथै उनले सोहि स्टाटस मार्फत सहयोग को अपिल समेत गरेकी छिन । यस अघि नेपाल चलचित्र कलाकार संघको महासचिवको

झुटो समाचार दिने पत्रकार पक्राउ

काठमाडौँ, ७ चैत । महानगरीय प्रहरी परिसर काठमाडौँले झुटो समाचार लेखेर अफवाह फैलाएको अभियोगमा एक पत्रकारलाई पक्राउ गरेको छ । परिसरको टोलीले केही दिन अगाडि अनलाइन मिडियामा काठमाडौँका १० स्थानमा बम विस्फोट भयो भन्ने झुटा समाचार लेखेर अफवाह फैलाएको अभियोगमा कपिलवस्तुका २१ वर्षीय गौरव खनाललाई बुधबार रुपन्देहीबाट पक्राउ गरेको हो । परिसरका प्रवक्ता होविन्द्र बोगटीले

  रिपोर्टस क्लबको बृहत् होली मिलन, दाङ जिल्लामै ठुलो राशिको पुरस्कार स्थापना

शरद रेग्मी, दाङ, चैत ७ । रिपोटर्स क्लब दाङको बृहत् होली मिलन बिहिवार दाङको तुलसिपुरमा सम्पन्न भएको छ । आपसी सदभाब र एकताको पर्वका अबसरमा रिपोर्टस क्लबले जिल्लाका सबै क्षेत्रका ब्यक्तिहरुको सहभागी बनाएर होली मिलन गरेको थियो । सो अबसरमा तुलसीपुरका समाजसेवी प्रमोद लामिछाने र उहाकि धर्मपत्नी रमा लामिछानेले रिपोर्टस क्लबमा जिल्लामै सबैभन्दा ठुलो राशिको

दाङमा होली  : रंग दल्न नदिएको भन्दै १० जनाको समुहबाट कुटपिट

मापसे गरेर सवारी चलाउने ११६ जना पक्राउ, दुर्घटना हुँदा ४ घाईते घोराही, ७ चैत । बहिनीलाई जबरजस्ती होली नदल्न आग्रह गर्दा दाङमा एक दाजु कुटिएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं १८ बिजौरी निवासी जीतबहादुर चौधरीलाई १० जनाको समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बहिनी शोभालाई लखेटि–लखेटि होली दल्न लागेको बेला चौधरीले

२४सै घण्टा बारुणयन्त्रको व्यवस्था गर्न सबै स्थानीय तहलाई सरकारकाे निर्देशन

काठमाडाैं, चैत्र ७ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई हावाहुरीको मौसम सुरु भइसकेकाले २४सै घण्टा बारुणयन्त्रको व्यवस्था गर्न निर्देशन दिएको छ । मन्त्रालयको वातावरण तथा विपद् व्यवस्थापन शाखाका शाखा अधिकृत रीनु थपलियाले हावाहुरीको मौसम सुरु भइसकेकाले सबै स्थानीय तहलाई ६ बुँदे निर्देशन जारी गर्दै बारुणयन्त्र सञ्चालनको लागि चौबिसे घण्टा जनशक्तिको उचित व्यवस्थापन

कलाकारसँगै हजारौं युवायुवती रंग दल्दै संगीतमा यसरी झुमे (फाेटाे फिचर)

घाेराही, चैत्र ७ । आपसी सदभाव, मेलमिलाप र खुशी साटासाट गरी दाङसहित तराईका जिल्लामा आज फागु अर्थात् होली पर्व मनाइएको छ । होली पर्वको अवसरमा आज जिल्लाका विभिन्न सङ्घसंस्थाले होली मिलन कार्यक्रम आयोजना गरेका हुन् । ती संघसंस्थाले होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी होली पर्व मनाएका हुन् । रङको पर्व भनिने होलीमा

दाङ प्रहरिले होलीमा उछृङ्खल गतिविधि गर्ने ५९ जनासहित ११६ वटा सवारीसाधन समात्यो

७ चैत, घोराहि । दाङमा  होली मनाउने क्रममा बिभिन्न स्थानहरुबाट  उछृङ्खल गतिविधि गर्ने र ट्राफिक नियम उलंघन गर्ने  ११६ वटा सवारी साधनसहित ५९ जनालाइ पक्राउ गरेको छ । होलिको अवसरमा बिभिन्न स्थानहरुमा शान्तिपूर्ण फागु पूर्णिमा कार्यक्रम भइरहेको अवस्थामा जवरजस्ती रंग लगाउने, लोला तथा अण्डा हान्ने, अत्याधिक मात्रामा मादक पदार्थ सेवन गरी हो- हल्ला गर्ने, सवारी साधन

दाङमा होलीमा मापसे गरेर जबरजस्ति लोला हान्ने २५ जना बढि पक्राउ

७ चैत, दाङ । जिल्ला प्रहरि कार्यालय दाङले बिहिबार मनाइएको होली पर्वमा उछृंखल गतिविधि गरेको आरोपमा जिल्ला बिभिन्न स्थानबाट २५ जना बढि युबालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जबरजस्ती रंग दल्नेदेखि ट्राफिक नियम उलङ्घन   गर्नेसम्म रहेको जिल्ला प्रहरि प्रमुख एसपि बेल पाण्डेले बताए । होली मनाउने क्रममा मादक पदार्थ सेवन गरेर सवारि साधन चलाउनेहरु

बलजफती होली नदल्न आग्रह गर्दा निर्घात कुटपिट

दाङ, चैत ७ । बहिनीलाई बलजफती होली नदल्न आग्रह गर्दा दाङमा एकजना दाजुमाथि युवाहरुले निर्घात कुटपिट गरेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत रही विदामा घर दाङको तुलसीपु्र उपमहानगरपालिका वडा नं. १८ निवासी जितबहादुर चौधरीमाथि विहीवार युवाहरुको एक समुहले निर्घात कुटपिट गरेको छ । टाउको र खुट्टामा चोट रहेका घाइते चौधरीलाई तुलसीपुरका सिटी हस्पिटलमा

रुपन्देहीमा दुई ठूला आयोजना, प्रधानमन्त्रीबाट भोलि उद्घाटन

– भरत केसी बुटवल, ७ चैत – प्रधानमन्त्री केपी शर्मा ओली जिल्लामा शुरु हुन गइरहेका दुई ठूला योजनाको प्रारम्भ गर्न शुक्रबार रुपन्देही आउँदै हुनुहुन्छ । रुपन्देहीमा स्थापना हुने सरकारी मेडिकल कलेजको कार्यालय उद्घाटन र पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्डको सडक स्तरोन्नति कार्यको शिलान्यासका लागि प्रधानमन्त्री ओली शुक्रबार बिहान यहाँ आउन लाग्नुभएको हो । प्रधानमन्त्री ओलीबाट शुक्रबार बिहान

सल्यानमा बस दुर्घटना हुँदा २२ घाइते, ६ जनालाइ नेपालगञ्ज रेफर

सल्यान, ७-चैत्र / सल्यानमा विहिबार विहान बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । त्रिवेणी गाउँपालिकाको काभ्रा बजार देखि खलंगा तर्फ जाँदै गरेको ना ५ ख ७७५० नम्बरको बस त्रिवेणी ६ मा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते मध्ये ६ जनालाइ उपचारका लागी नेपालगञ्ज लगिएको र अन्य घाइतेको जिल्लाभित्रै उपचार भइरहेको प्रहरीले

पार्वता आचार्य स्मृति पुरस्कारबाट गोबिन्द खड्का पुरस्कृत

यमकला भुसाल, तुलसीपुर, चैत ७ । पार्वता आचार्य स्मृति स्वास्थ्य पुरस्कार पत्रकार गोबिन्द खड्काले प्राप्त गरेका छन । तुलसीपुर उपहानगरपालिका वडा नम्वर ६ का बसन्त आचार्यले श्रीमती स्वर्गीय पार्वता आचार्यको स्मृतीमा १ लाख रुपैयाको अक्षय कोष स्थापना गरेका थिए । यसको ब्याजबाट प्राप्त रकमले प्रत्येक बर्ष स्वास्थ्य क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्ने सहमति नेपाल

भौतिकवादमा देखिएको विसंगतीलाई आद्यात्मिक चेतनासंगै जोड्नुपर्नेमा जोड

घोराही, दाङको घोराहीमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले होली विशेष कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ । ब्रह्माकुमारीज राप्तीक्षेत्रकी प्रमुख सञ्चालिका राजयोगिनी गिता दिदीको अध्यक्षता भएको होली मिलन कार्यक्रम वोल्दै प्रमुख अथिति प्रेस काउन्सीलका पूर्व अध्यक्ष तथा वरिष्ठ साहित्यकार नारायण प्रसाद शर्माले अति भौतिकवादमा देखिएको विसंगती हटाउँदै आद्यात्मिक चेतनासंगै जोड्नुपर्ने वताएका छन् । भौतिकवादलाई पनि आद्यात्मिक उत्पादनमूलकमा

दाङमा उत्कृष्ट सिनेमा हल सञ्चालनमा ल्याएका छौं

 नयाँ–नयाँ योजनाका साथ अगाडि बढ्दै यो व्यवसायलाई पनि थप उचाइ प्रदान गर्ने लक्ष्य राखेका छौँ । नयाँ–नयाँ योजनाका साथ अगाडि बढ्दै यो व्यवसायलाई पनि थप उचाइ प्रदान गर्ने लक्ष्य राखेका छौँ । अन्तर्वार्ता दाङमा उत्कृष्ट सिनेमा हल सञ्चालनमा ल्याएका छौं । ललित श्रेष्ठ, युवा व्यवसायी प्रबन्ध निर्देशक, ललित इन्टरप्राइजेज – घोराही, दाङ  कुनै पनि व्यवसायको सुरुवात आफै“मा महत्वपूर्ण हुन्छ भनिन्छ । यहा“को

घरको छतवाट होली खेलेको हेर्नेक्रममा खस्दा वालक घाइते

घोराही, चैत ७ ।दाङमा घरको छतवाट होली खेलेको हेर्नेक्रममा एक्कासी खस्दा एक जना वालक घाइते भएका छन । शान्तिनगर गाउँपालिका- ३ पातेटाकुरा घर भई हाल तुलसीपुर उप-महानगरपालिका-९ अम्रितटोल स्थित कोठाभाडामा बस्ने गौरी के.सि.को छोरा बर्ष १२ को बिप्लव के.सि.सोही घरको छतवाट होली खेलेको हेर्ने क्रममा एक्कासी खस्न जादा घाईते भएको दाङका प्रहरि प्रमुख एसपि बेल

काभ्रेमा विप्लवका कार्यकर्तालाइ लगेर बिप्लबका नेता खोज्न पुगेको थियो अपराध महाशाखा

काठमाडौं– काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकामा प्रहरीले गोली प्रहार गरेर चार जना नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । मंगलबार साँझ रोशी गाउँपालिकाको काफलडाँडाबाट झापा स्थायी घर भएका शिव धिमाल र सिन्धुपाल्चोकका विशाल तामाङलाई नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाले जनाएको छ । प्रहरीले उनिहरुको साथबाट ६ थान मोवाईल, चार्जर र सांस्कृतिक क्रान्तिको

नगर प्रमुख चौधरीद्वारा होलीको शुभकामना

घोराही, ७ चैत । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले होली पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । होलीको अवसरमा शुभकामना दिँदै सम्पूर्ण नगरबासी आमाबुवा, दाजुभाई तथा दिदिबहिनीहरुमा सुख, शान्ति र सबृद्धिको कामना गर्नुभएको छ । होलीले एकआपसमा माया, प्रेम, स्नेह, सद्भाव र भाइचारको सम्बन्धलाई थप बलियो बनाओस भन्नुभएको छ । समाजका विविध सांस्कृतिक पर्वहरुले एकताबद्ध

घोराहीको विकेट बस्ती बसेरी खोलामा स्वास्थ्य शिविर

दाङ,७ चैत । घोराही उपमहानगरपालिका वडा नं. ५ को विकट बस्ती बसेरी खोलामा स्वास्थ्य शिविर गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं. ५ वडा कार्यालयको आयोजनामा तथा स्वास्थ्यचौकी धर्नाको व्यवस्थापनमा स्वास्थ्य शिविर गरिएको हो । स्वास्थ्य शिविरमा स्थानीय ६७ जनाले स्वास्थ्य सेवा लिएका थिए । स्वास्थ्य शिविरमा ज्वरो आउने, टाउको , पेट दु.ख, महिलाहरुको सेतोपानी

कक्षा ८ को परीक्षा दिदै गाउँपालिका उपाध्यक्ष चौधरी

दीपक बोहरा, लमही ७-चैत /  पढाईलाई उमेरले छेक्दैन भन्ने मान्यतालाई आत्मासात् गर्दै दाङ गढवा गाउँपालिकाकी उपाध्यक्ष शान्ति चौधरीले कक्षा ८ को परीक्षा दिईरहेकी छिन् ।   दाङ गढवा गाउँपालिका वडा नं. ६ निवासी ४८ बर्षीया चौधरीले यस बर्षको कक्षा ८ को परीक्षा दिईरहेकी हुन् ।   उनको परीक्षाको केन्द्र गढवा गाउँपालिका वडा न ७ को जनता

होली पर्वलाई सद्भाव र शान्तिपूर्ण तरिकाले मनाउन प्रशासनकाे अपिल, आज दाङसहित तराईमा हाेली

घाेराही, चैत्र ७ । जिल्ला प्रशासन कार्यालय दाङले होली पर्वलाई सद्भाव र शान्तिपूर्ण तरिकाले मनाउन सबैलाई अपिल गरेको छ । यस पर्वमा हुन सक्ने अबान्छित गतिबिधी हुन नदिन प्रशासनले बिज्ञप्ती जारी गरी फागु पूर्णिमा अर्थात होली पर्व सद्भाव र शान्तिपूर्ण तरिकाले मनाउन अपिल गरेको हो । प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालद्धारा जारी बिज्ञप्तीमा दाङमा आज मनाईने

एसईई परीक्षा दिँदै सांसद शान्ता चौधरी , लक्ष्य पीएचडी

घोराहि– प्रतिनिधिसभा सांसद शान्ता चौधरी दुई साताअघि संसद् सचिवालयमा बिदा फाराम बोकेर पुगिन् । उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट संसद्को सचेतकको भूमिकामा छिन् । आफ्नो जिम्मेवारी आगामी २० चैतसम्म सम्हाल्न नसक्ने भएकाले उनी बिदा माग्दै सचिवालय पुगेकी हुन् । आजको राजधानी दैनिक लेख्छ- दुई सातादेखि दाङस्थित आफ्नो निवासमा बसेर बाहिरी राजनीतिको विषयमा कुनै ध्यान

सोनापुर सिमेन्टले मन्दिर र सामुदायिक भवन निर्माण गर्दै

– शरद रेग्मी ७ चैत्र, दाङ / दाङको दुधरासमा रहेको सोनापुर सिमेन्टले बिश्वनाथ धाम मन्दिर निर्माण गर्न लागेको छ । सिमेन्टले स्थानीय जनताको माग बमोजिम धार्मिक क्षेत्रको विकासका लागि मन्दिर सहित सामुदायिक भवन र जेष्ठ नागरिकहरुका लागि विश्राम कक्षको समेत निर्माणको गर्न लागेको निर्माण समितिका अध्यक्ष बामदेव रेग्मीले जानकारी दिए । “सोनापुर र स्थानीयको जनश्रमदानबाट बृहत्

होलीमा आँखा बचाएर रंग खेल्न चिकित्सकको सुझाव

घोराहि : रंग र उमंगको पर्वको रुपमा रहेको होली पर्वमा प्रयोग गरिने रंगका कारण आँखामा जटिल समस्या आउन सक्ने भएकोले आँखा जोगाएर पर्व मनाउन आँखा चिकित्सकले सुझाव दिएका छन् । डा. गकुल  भट्टले उद्योगले आफ्नो फाईदाको लागि रंगमा पाउडर ग्लास, मेटलडस्ट, लेड अक्साईड, कपर सल्फाईड जस्ता विभिन्न प्रकारका रसायन मिसाईने र ती बस्तुहरु आँखाको स्वास्थ्यका लागि

रियलमी मोबाइलको घोराही ‘लन्च’

घोराही, चैत्र ६ । दाङको घोराहीमा रियलमी मोबाइल भित्रिएको छ । बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर रियलमी मोबाइल लन्च गरिएको हो । चाइनामा बनेको सस्तो तथा सुलभ मूल्यमा उपलब्ध रहेको रियलमी मोबाइलमा विभिन्न किसिमका सुविधाहरु रहेका छन् भने अन्य कम्पनीका मोबाइलको तुलनामा रियलमी मोबाइल आफैमा एउटा नमुना रहेको दाङ्गका रियलमी मोबाइलका आधिकारिक बिक्रेता सभियोग

राजपा नेपालको संयोजक शरदसिंह भण्डारी

काठमाडौं, ६ चैत । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को अध्यक्षमण्डलको संयोजकमा शरदसिंह भण्डारी चयन भएका छन् । राजपामा दुई–दुई महिनामा संयोजक परिवर्तन हुने विधानमा व्यवस्था छ । सोही व्यवस्थाअनुसार भण्डारी बुधबारदेखि राजपा नेपालको संयोजक बनेका हुन् ।   फागुन २९–३० र चैत १ गते काठमाडौंमा बसेको अध्यक्षमण्डलको बैठकले भण्डारीलाई संयोजक बनाउने निर्णय गरेको महासचिव केशव