विचार

प्रहरी कर्मचारीले कर्मचारी प्रशासनमा इन्स्पेक्टर गोविन्द पन्थीको अभाबको महशुस गर्न नपरोस

प्रहरी कर्मचारीले कर्मचारी प्रशासनमा इन्स्पेक्टर गोविन्द पन्थीको अभाबको महशुस गर्न नपरोस मान्छेको अव्वलता निजले धारण गर्ने पद वा पाएको जिम्मेवारीको आधारमा कम निजले निर्वाह गरेको भूमिकामा ज्यादा निर्भर गर्ने गर्छ । त्यसैले कतिपयले पद, जिम्मेवारी र अवसर त पाउँछन तर उनीहरुले कहीं कतै पनि आफ्नो छाप छोडेर जान सक्दैनन भने कतिपयले काम देखाउने अवसर र

कमलको तारिफ गर्दा किचड रिसाउला

विपुल पोख्रेल ‘दाइ आज सुशील कोइरालाको जन्मदिन हो नि ।’ मोवाइलमा टिंग आवाज आइपछि मेसेन्जर खोलेर हेर्दा गजेन्द्र बोहराको मेसेज थियो। ‘होर ?’ मेरो रिप्लाई। ‘तपाईले पनि बिर्सिएपछि सक्किगो नि…. ‘केही लेख्नु न।’ सुशील कोइरालाका बारेमा के लेखुँ ? इमरान खान पाकिस्तानको प्रधानमन्त्री भएपछि ‘नेपालका सुशील कोइरालाको जस्तो सादा जीवनशैली विताउने उद्घोष गरेका थिए। विविसी

विप्रेषण गरिवि निवारणका लागी

कैलाश प्रशाद देव, संस्थागत रुपमा हाम्रो बैदेशिक रोजगारीको ईतिहास झण्डै दुइ सय बर्षको छ । सन् १८१६ को सुगौली सन्धी पछि तत्कालीन व्रिटिस इन्डियाले नेपालका विभिन्न स्थानमा भर्ति केन्द्र स्थापना गर्दै निश्चित मापदण्डका आधारमा नेपाली युवाहरुलाइ छनोट गरी चुनौतीपुर्ण सुरक्षाको जिम्मा दिन थाल्यो । यसरी छनोटमा परेका नेपाली युवाहरुको समुह अहिले पाकिस्तानको लाहोर उर्फ लाहुरमा तैनाथ

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र सेवाग्राही

हरिप्रसाद पाण्डेय दाङ जिल्ला सदरमुकाम घोराहीमा २०१६ साल पुस महिनामा महेन्द्र हेल्थ सेन्टरको नामबाट पहिलो स्वास्थ्य संस्थाको जन्म भएको थियो। स्थापनाकालमा एकजना एमविविस डाक्टर, दशजना अन्य स्वास्थ्यकर्र्मीहरु र नौजना प्रशासनिक तथा सहयोगी कर्मचारीहरु समेत जम्मा २० जना कर्मचारीहरुबाट स्वास्थ्य सेवा प्रवाह गर्ने कार्य शुभारम्भ गरिएको थियो। दङाली जनताको अथक प्रयासको फलस्वरुप महेन्द्र हेल्थ सेन्टरले पु¥याएको

संघीय निजामती सेवा विधेयकको सन्दर्भ

हरिप्रसाद पाण्डेय नेपालमा राणा शासनकालीन कर्मचारी प्रशासन व्यवस्था पजनी प्रथामा आधारित थियो। २००७ साल फागुन ७ गते मुलुकबाट राणा शासनको अन्त्य भएपछि नेपाल अन्तरिम शासन विधान, २००७ जारी गरी धारा ३७ मा नेपाल पब्लिक सर्भिस कमिसन (लोक सेवा आयोग) गठन गर्ने व्यवस्था भयो। २००९ सालमा एनएम बुचको अध्यक्षतामा प्रशासन सुधार आयोग गठन भयो। बुच आयोगका

काग्रेस नेता दिपक पाण्डेको गुनासो–सभामुख÷मुख्यमन्त्रीले चुनावमा पुललाई मुद्धा बनाउनु भयो, आफ्नो पालामा किन बनाउनु हुँदैन’

सभामुख र मुख्यमन्त्री ज्यु नमस्ते। हिजो यहि कटुवा खोलाको पुल मात्र होइन धेरै दाङ का खोला मा काङ्ग्रेसले पुल बनाउने योजना ल्यायो । निर्माण कम्पनीले निर्माण गर्ने क्रममा केही कमजोरी गरेका हुन। के काग्रेसले बिकासको योजना ल्याउनु गलत हो ? जनताको बिकासको योजनालाई गएको स्थानीय , प्रदेस र संघीय निर्बाचनमा नेकपाका तपाईं जत्तिको नेता साथीहरुले

घरमै बसेर सेवा लिन सकिने एसएमएस अनलाइन

मित्रलाल पार्दे अहिलेको दुनियाँ भनेको अनलाइनको जमाना हो । अनलाइनको माध्यमबाट हामी हरेक कामहरु गर्न सहज भैरहेको छ । अनलाइन बाट नै हामी कहिल्यै भेट नभएकाहरु शीत भेट हुन्छौ । फेसबुकको क्रान्तिले मान्छे भेट्न सफल भयौ । फेसबुकको क्रान्ती हुदा साधारण जानकारी मुलक उनको वेब बनाए । आज बिश्वब्यापी भयो । उनी अमेरिका थिए ।

रिसिलिङ पिचमा कांग्रेसको जय

  गोविन्द खड्का असार १७ गते नेपाली कांग्रेस क्षेत्र नम्बर ३ ले घोराहीमा विरोध जुलुस निकाल्यो। उसको व्यानरमा ‘घोराही उपमहानगरपालिकाबाट गरिएका गुणस्तरहीन कालोपत्रेबिरुद्ध विरोध ¥याली’ लेखिएको थियो। सबैले भित्र भित्रै गुनासो गरेका थिए, कांग्रेसले सार्वजनिकरुपमा अगुवाइ ग¥यो। जनताको भावना नेतृत्व गरेको कारण कांग्रेसको जय। हुन त त्यसभन्दा अघिल्लो दिन सा“झ घोराही उपमहानगरपालिकाको तर्फ बाट प्रवक्ता

पत्रकार महासंघ दाङका पुर्व अध्यक्ष केवि मसाल भन्छन्–एउटै व्यक्ति एकै पटक पत्रकार र प्रेस सल्लाहकार हुनु हुँदैन, किन ?

कुनै पत्रकार वा सञ्चारकर्मी आफ्नो दक्षता र क्षमताले गर्न सकिने कुनै पनि पेसा रोज्न वा त्यसमा संलग्न हुन स्वतन्त्र छ । यो उसको संवैधानिक अधिकार हो । तर, त्यस्तो पेसा रोज्दा पत्रकारितामा पनि संलग्न भइरहन खोजियो भने पत्रकारिताका पेसागत मूल्यमान्यताहरुमा आघात पुग्छ । उदाहरणका लागि कुनै व्यावसायिक पत्रकार ठूलो व्यापारिक प्रतिष्ठान वा राजनीतिक संस्थामा प्रेस

सामुदायिक विद्यालय अझै सुधार्नु पर्छ

भागवत पौडेल सचिव नेपाल शिक्षक महासंघ, दाङ सामुदायिक विद्यालयको नतिजा सुधारोन्मुख छ । सतप्रतिशत नतिजा नआए पनि यस वर्षको एसईईको नतिजालाई सुधारोन्मुखको रुपमा लिनुपर्छ । पछिल्लो समयमा सामुदायिक विद्यालयहरुले पनि विभिन्न शैक्षिक सुधारको लागि पनि विभिन्न अभियानहरु अगाडि सारेका छन् । त्यो सकारात्मक पक्ष हो । जसको कारण सामुदायिक विद्यालयमा शिक्षण सिकाइ अनि एसईई नतिजा सुधारोन्मुख देखिएको छ । स्थानीय

प्रत्येक विषयमा ग्रेड सुधार

विनय कुमार मिश्र प्रदेश सल्लाहकारः प्याब्सन हामी निजी विषयमा चासो राख्ने भएकाले निजी विद्यालयको यस वर्षको एसईई नतिजा सन्तोषजनक छ । यो वर्ष मात्रै होईन् विगतका वर्षहरुमा एसईईका परीक्षामा पनि विद्यार्थीहरुले सन्तोषजनक नतिजा ल्याएका छन् । अर्को खुशीको कुरा के भने सबैभन्दा बढी ग्रेड ४ यही दाङमा नै आएको छ । त्यसपछि ३.६ धेरैजसो निजी विद्यालयका छात्रछात्राहरुले ल्याउन

दिगो विकास र सुशासनको अन्तरसम्बन्ध

गोविन्द रिजाल क) विकास विकास सकरात्मक परिवर्तन, उन्नति र प्रगतिको अवस्था हो । मानवीय आवश्यकता र आकांक्षालाई परिपुर्ति गर्ने सन्दर्भमा मानवीय जिवनका विभिन्न पक्षमा भई रहेको सकरात्मक उन्नयन र परिवर्तनलाई विकास भनेर बुझ्न सकिन्छ । विकासको कर्ता पनि मानिस नै हो र विकासका प्रतिफलहरुको उपभोगकर्ता पनि मानिस नै हो । तसर्थ विकास र मानवबिचमा अन्योन्याश्रित

विप्रेषण गरिवि निवारणका लागी

कैलाश प्रशाद देव [email protected] संस्थागत रुपमा हाम्रो बैदेशिक रोजगारीको ईतिहास झण्डै दुइ सय बर्षको छ । सन् १८१६ को सुगौली सन्धी पछि तत्कालीन व्रिटिस इन्डियाले नेपालका विभिन्न स्थानमा भर्ति केन्द्र स्थापना गर्दै निश्चित मापदण्डका आधारमा नेपाली युवाहरुलाइ छनोट गरी चुनौतीपुर्ण सुरक्षाको जिम्मा दिन थाल्यो । यसरी छनोटमा परेका नेपाली युवाहरुको समुह अहिले पाकिस्तानको लाहोर उर्फ

बालबालिकाका लागि मोबाइल फोन कति उपयोगी ?

मोबाइल फोनको आविष्कार सन १९७३ मा अमेरिकाका इन्जिनियर डा.मार्टिन कुपरले गरेका हुन् । मोवाइल फोन आविष्कार भएको २६ वर्ष पछि सन् १९९९ मा नेपालमा मोबाइल फोनको शुरुवात भएको हो । हाल मोबाइलमा Skype(2003 ), Facebook ( 2004 ), youtube (2005 ),Twitter (2006), Viber (2013), Whatsapp (2015), Snapchat (2017)  लगायतका विभिन्न सामाजिक सञ्जालहरु उपलब्ध छन् ।

के गाउँहरु ‘स्मार्ट’ बन्न सक्दैनन् ?

घनश्याम अस्तित्व चुनावहरु आउँछन् । सहरका नामहरु निकै जपिन्छन् । पछिल्लो पटक सम्पन्न प्रतिनिधी, प्रदेस शभा र स्थानीय तहका चुनावहरुमा पनि सहरहरु खुब जपिए । सबै सहरहरुले आफ्नो नाम अगाडी धेरै बिशेषणहरु थप्न पाए । सुन्दरता थप्न प्रयोग गरिने जानेभरका विशेषणहरु बोले नेताहरु । जस्तो कि स्मार्ट, नमूना, हरित, नम्बर वन, बिश्वकै सुन्दर या वा

पत्रकार महासंघ राजनिति गर्ने अखडा भएकै कारण महासंघको सदस्यवाट राजिनामा दिए–पत्रकार लेनिन् वन्जाडे

पार्टीको झन्डा समाएर पत्रकारिता गर्छुु भन्नेहरू अभिषाप हुन् । उनीहरू चौथो होइन, ुप्यारालाइसिसु भएका काम नलाग्ने अंग हुन् १‬ ‪पत्रकारिताको शुद्धीकरण गर्नु छ भने पत्रकार महासंघ नामक राजनीतिक अखडा भंग गर्नुपर्छ । दलीय प्रेस संगठनहरू खारेज गर्नुपर्छ । अनिमात्र चर्को बोल्ने आँट आउँछ ।‬ ‪पत्रकार भएकै कारण उपल्लो दर्जाको नागरिक भइँदैन । प्रेस पास भनेको

आमा, म जन्मन चाहन्छु !

लक्ष्मी केसी । आमा, मलाई नमार, म यो संसार देख्न चाहन्छु । तिम्रो न्यानो मायाले भरिएको काखमा खेल्न चाहन्छु, अनि बाबाको हौसला र प्रेरणाले भरिएको औंला समाई तातेताते गर्दै यो सुन्दर संसार घुम्न चाहन्छु । मलाई मेरो जीवन बाँच्नु छ अरुले जस्तै, जीवन जिउनु छ अरुको जस्तै । यो संसारमा आएर तिम्रा दुःखसुखमा साथ दिन

दाङमा आशा लाग्दो ‘विकास’

कुनै समय थियो, दाङलाई प्रादेशिक राजधानी बनाउनु पर्छ भन्ने ‘वहस’ । यो वहस अझै पनि निरन्तर चलिरहेको छ । तर, प्रदेश पाँचको राजधानीको लागि दाङ उपयुक्त छ । यसमा कुनै वहस गरिरहनु पर्छ जस्तो लाग्दैन । प्रदेश सरकारले प्रदेशको राजधानी तोक्ने क्रममा छ । त्यसको अन्तिम चरणमा रहेको प्रदेश पाँचका मुख्य मन्त्री शंकर पोख्रेलले सार्वजनिक

निरन्जन थापाकाे विचार- युवा नेतृत्वका लागि कांग्रेसले ध्यान दिनुपर्छ

बैशाख ६ गते आज शुक्रबार । नेपाल विद्यार्थी संघकाे स्थापना दिवसको अवसरमा सबैमा हार्दिक शुभकामनासँगै मनभित्र गुम्सिएका केही कुरा खोल्न मन लाग्यो। पूर्ब नेबिसंघको सभापति आज पार्टिको सभापति हुनुहुन्छ। नेबिसंघको साख जोगाउने जिम्मा पनि सभापतिकै रहन्छ भन्ने मलाइ लागेकाे छ। जहिले पनि गुटहरु निर्बाचन प्रक्रियाको लागि मात्र उपयोग गर्नु पर्छ । यो, रोगको दबाइ त

ब्यवसायी प्रती राज्यको उत्तरदायित्व जरुरी छ

सर्बप्रथम त म नयाँ बर्ष २०७६ सालको उपलक्ष्यमा मेरो ब्याक्तीगत तर्फ बाट र दाङ जिल्ला उद्योग बाणिज्य संघ को तर्फ बाट सम्पुर्ण उद्योगी, ब्यवसायी , उपभोक्ता, इष्टमित्र, राजनैतिकदल, सुरक्षाकर्मी, बुद्धिजीवी, समाजसेबी तथा सम्पुर्ण महानुभावहरु प्रती सुख, शान्ती, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहान्छु । विभिन्न राजनितिक जटिलतालाई चिर्दै हाम्रो मुलुक समृद्धियात्राको

के हो मनी एजुकेशन ?

गोमा भण्डारी मन्टेश्वरी कोर्डिनेटर सधै अभिभावक आफ्ना बच्चाहरूलाई राम्रो भन्दा राम्रो शिक्षा दिने कोशिश गरीरहेका हुन्छौ तर जानी वा नजानी महत्तवपूर्ण विषयलाई बेवास्ता गरिरहेको हुन्छौ त्यो हो ‘मनी’ एजुकेशन । मनी एजुकेशन मतलब पैसाको बचन मात्र सिकाउने होइन की पैसालाई सहि तरिकाले खर्च गर्न वा हिसाव किताब गर्न सिकाउनु पनि हो । सहि उमेरमा सहि

घोराही उपमहानगरपालिकाको पूर्वाधार विकास र चक्रपथ

हरीप्रसाद पाण्डेय पाच नम्बर प्रदेशअन्तर्गतका १२ जिल्लामध्ये दाङ प्राकृतिक मनोरम, ऐतिहासिक विविधतायुक्त जिल्ला हो। तत्कालीन घोराही गा.पं. र सेवारवनगाउ“ गा. पं.को पूरै भू–भाग तथा हरिद्वार गा.पं. र रावतगाउ“ गा.पं.को केही भू–भागलाई समेटेर त्रिभुवननगर नगरपञ्चायतको नामबाट २०३५ साल माघ १५ गते १२ हजार दुईसय ७९ जनसंख्यालाई समाहित गरी स्थापना गरिएको थियो। नेपाल सरकारले २०७३ साल फागुन

सरकार–सीके सम्झौता : वैधानिक सत्ता नियन्त्रण गर्ने ‘सीआईए’ रणनीति

भरत दाहाल सीके राउत देशका लागि अति आवश्यक भएको ठहर गर्ने केपी ओलीहरुको नजरमा १७ वर्ष जेल बसेर निस्किएका एमालेका पिता मोहनचन्द्र अधिकारी कत्ति पनि काम नलाग्ने भएर थाङ्नामा सुताइए । युद्धरत पक्षका रुपमा हजारौं नेपालीहरुको हत्या गरेर रगतको पसल खोलेका कांग्रेस र ‘कम्युनिष्ट’हरु विदेशी आँगनमा रातारात जुटाइए ।कसले सोचेको थियो एकअर्काको छायाँ देख्दा डिप्रेसनमा

कमरेड उत्तरको निधन र उत्पन्न सन्दर्भहरु

शरद अधिकारी गएको माघको २४ गतेका दिन साँझ पर्दा नपर्दै एउटा खवर फैलियो लमहीबाट घोराही आउँदै गर्दा उत्तरकुमार वली चढेको जिप र घोराहीबाट पूर्व तर्फ जाँदै गरेको बस आपसमा जुधे । बस र जीप जुध्दा बसमा सवार एकजनाको घटनास्थलमै मृत्यु भयो । जीप चलाइरहेका वली गम्भिर घाइते भएको खवर सुनिरहदा म जिल्ला प्रशासन कार्यालय दाङमा

घोराही खानेपानी चुनावले देखाएको दृश्य

दीपेन्द्र घर्ति (प्रभाकर) घोराही खानेपानीको चुनाव भर्खर सम्पन्न भएको छ। चुनावको विषयमा टिकाटिप्पणी केही समय चल्ने छा“टका“ट देखिएको छ। चुनावमा जितहार हुनु स्वाभाविकहो। तर घोराही खानेपानीको चुनावले विशेष अर्थ राख्ने परिस्थिति पैदा भएको छ। त्यो कुन अर्थमा भने पहिलोे देवीबहादुर डिसीले निरन्तर छैठौं कार्यकालसम्म अध्यक्षमा जित्न सफल हुनु, दोस्रो, प्रतिद्वन्द्वीको रुपमा खडा भएको पक्ष देशमा

जनयुद्ध दिवस र घोरदौरामा फायरिङ जुलुस

प्रकाश चौधरी अहिले देशभर २४ औं जनयुद्ध दिवस मनाउने कार्यक्रम छ । विगतमा साप्ताहिक रुपमा जनयुद्ध दिवस मनाइन्थ्यो । कुनै बेला ठुल—ठुला आक्रमण गरेर जनयुद्ध दिवस मनाइन्थ्यो त विविध कार्यक्रम नाराजुलुस, फायरिङ जुलुस, लगायतका कार्यक्रम पहिलो सप्ताहमा गरिन्थ्यो भने दोस्रो सप्ताहमा सहीद परिवारलाई अभिनन्दन गरेर मनाइन्थ्यो । फागुन १ अर्थात जनयुद्ध दिवस यो ऐतिहासिक दिनको

सरकारी अस्पताल र  स्वास्थ्य विज्ञान प्रतिष्ठान

जनताले आफै बनाएको अस्पताल जनताले आफै बनाएर दाङ्ग जिल्ला सदरमुकाम घोराहीमा २०१६ साल पौष महिनामा महेन्द्र हेल्थ सेन्टर सरकार लाई हस्तान्तरण गरिएको हो । यस शुभ कार्यमा समाज सेवी टेकनाथ गौतम ज्यूको ठूलो योगदान छ । यसैगरी २०६४ साल अषाढ ७ गते २५ शैयालाई ५० शैयामा पुरयाईयो । यस अस्पतालको स्तरोन्नती गर्दै जाने क्रममा नेपाल

अलविदा गुरु: प्रदिप घिमिरे

संगित अधिकारी,घोराही दाङ । घोराही उपमहानगरपालिका वडा नं. १७ पनौरा निवासी बाबु बासुदेव घिमिरे र आमा कमला घिमिरेको काखबाट वि.सं. २०४४ मंसिर १७ गते एक महान् हस्ति प्रदिप घिमिरेको जन्म भएको थियो । उहाँ सानैदेखि मिहिनेती र लगतशील हुनुहुन्थ्यो । प्रारम्भिक शिक्षा गाउँमै लिई उहाँले कक्षा सातसम्म दिपशिखा मा.वि.मा पढ्नु भएको थियो । त्यसपछि पद्मोदयबाट

अक्षर बाड्ने कि कम्वल ?

जीतबहादुर शाह अहिलेसम्मको उमेरको हिसाव गर्दा जीवनको दुईतिहाई उमेर पहाडका बस्ती र पाखापखेरामा बिताएँछु । त्यसैले पनि होला, दुर्गम र विकट भन्ने वित्तिकै पहाडका कुना कन्दरा, बाँदर लड्ने भीरपाखा र टोपी खस्ने उकालो ओरालोको सम्झना निख्खर भएर आउनु मेरो लागि अस्वाभाविक होइन । यत्ति हुँदाहुदै पनि बाँकेको नरैनापुर पुगेपछि भने दुर्गम र विकट सम्बन्धीको मेरो

दिगो कृषि विकासका लागि युवाको भूमिका

शुलभ बैद्य हाम्रो देशमा धेरैजस्तो घरपरिवारको आर्थिय आयआर्जनको प्रमुख स्रोत कृषि हो । कृषि क्षेत्रमा कुल जनसंख्याको ६४ प्रतिशत खटिएको छ र हाम्रो देशको कुल ग्रहास्थ उत्पादन ४० प्रतिशत हिस्सा कृषि र कृषिजन्य उत्पादना मार्फत प्राप्त हुन्छ । त्यसैले कृषि क्षेत्रलाई बृद्धि विकास र विस्तार गर्नको लागि दिगो कृषिको भूमिका मुख्य रहन्छ । दिगो कृषि