खेलकुद

व्याडमिन्टनमा एपिएफ क्लव च्याम्पियन !

घाेराही, ७ बैशाख । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत दाङको घोराहीमा भएको व्याडमिन्टन प्रतियोगितामा एपिएफ क्लव च्याम्पियन भएको छ । एपिएफले ४ स्वर्ण ३ रजतसहित प्रतियोगिताको च्याम्पिनय बन्याे। त्यसैगरी, त्रिभुवन आर्मी क्लव ३ स्वर्ण ४ रजत र ६ कास्यसहित दोस्रो बनेको छ । प्रतियोगितामा प्रदेश नम्बर १- ४ कास्य सहित तेस्रो, सुदुरपश्चिम प्रदेश ३ कास्य सहित

आठौँ राष्ट्रिय महिला फुटबलमा प्रदेश २ र ३ विजयी

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत दाङमा जारी महिला फुटबल प्रतियोगितामा प्रदेश नं. २ ले दोस्रो जित हात पारेको छ । हिजाेदेखि शुरु भएको आठौ राष्ट्रिय महिला फुटवल प्रतियोगितामा अन्तर्गत तेस्रो खेलमा प्रदेश नंं ५ लाई १ विरुद्ध ३ गोल गर्दै प्रदेश नं. २ बिजयी भएको हो । घोराहीको भरतपुर खेलकुद मैदानमा भएको प्रतियोगितामा प्रदेश नं.

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको राष्ट्रपतिबाट भव्य उद्घाटन

नेपालगंज, ५ बैशाख । प्रदेश नम्बर पाँचमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य उद्घाटन गरिएको छ । नेपालगञ्ज रंगशालामा बिहिबार साँझ विशेष कार्यक्रमका बीच प्रतियोगिताको उद्घाटन गरिएको हो । प्रतियोगिताको औपचारिक उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् । उद्घाटन कार्यक्रममा युवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्मा, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव

आठौं राष्ट्रिय खेलकुद- आजदेखि एथ्लेटिक्स प्रतियोगिता शुरु

घाेराही, ५ बैशाख । दाङको बेलझुण्डीमा बिहीबार आजदेखि आठौं राष्ट्रिय खेलकुद अन्तरगत एथ्लेटिक्स प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको औपचारीक उद्घाटनसँगै खेल शुरू भएकाे हाे। आज १०० मिटर महिला, पुरुष हिट, ४×१०० मिटर रिले हिट,एक हजार मिटर महिला, पुरुष फाइनल र सटफुट भइरहेका छन् । आगामी बैशाख ९ गतेसम्म संचालन हुने प्रतियोगितामा महिला,पुरुषको समान १८

आठौँ राष्ट्रिय खेलकुद- बैशाख ४ गतेकाे अपडेट, के के भयाे !

घाेराही, बैशाख ४ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत घोराहीमा आजबाट सुरु भएको महिला फुटवल प्रतियोगितामा प्रदेश नं. २ र विभागीय टोली एपीएफले बिजयी शुुरुवात गरेका छन् । सुदुरपश्चिम प्रदेश र प्रदेश नं. २ विच भएको उद्घाटन खेलमा २ नं. प्रदेश ४—० गोल अन्तरले बिजयी भयो । प्रदेश नं. २ लाई जित दिलाउन निकिता ठोकरले

खेलकूदमय दाङ, सांसद चाैधरीले खेल उद्घाटन गर्दै भनिन्- ‘संघीयता कार्यान्वयन यसरी नै हुने हाे’

घाेराही, बैशाख ४ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत आज बुधबारबाट महिला फुटबल प्रतियोगिता तथा महिला क्रिकेट प्रतियोगिता शुरु भएको छ । घोराहीको भरतपुर मैदानमा महिला फुटबल तथा लमहीको रातोडाँडामा महिला क्रिकेट शुरु भएको छ । यस्तै बास्केट बल प्रतियोगिताको फाइनल खेल पनि आजै भएको छ । भरतपुरमा आज बिहान महिला फुटबलको नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय

महिला तथा पुरुष राष्ट्रिय बास्केटबलको फाइनल खेल बुधबार हुने

घाेराही, बैशाख ३ । आठौ राष्ट्रिय खेलकुद अन्तर्गत महिला तथा पुरुष राष्ट्रिय बास्केटबलको फाइनल खेल बुधबार हुने भएको छ । दाङको घोराहीमा जारी प्रतियोगिताको महिला तर्फ नेपाल पुलिस क्लब र प्रदेश नं ३ त्यस्तै पुरुष तर्फ नेपाल आर्मी र प्रदेश नं ३ बिच स्वर्ण पदकका लागि फाइनल हुने भएको हो । महिला तर्फको मंगलबार सम्पन्न

दाङमा बैशाख २१ गते ‘टुर दि दाङभ्याली’ साइकलिङ हुने

घाेराही, चैत्र १३ । दाङमा पहिलो पटक साइकलिङ यात्रा हुने भएको छ । दाङ जिल्ला साइकलिङ संघको आयोजनामा पहिलो पटक कार्यक्रम आयोजना गर्न लागिएको हो । दाङ जिल्ला साइकलिङ संघ दाङको आज बसेको बैठकले बैशाख २१ गते टुर दि दाङभ्याली साइकलिङ गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष रेशम केसीको अध्यक्षतामा बसेको बैठकले घोराहीबाट शुरु भएर

नेपाललाई ३–१ ले पराजित गर्दै भारत लगातार पाँचौं पटक च्याम्पियन

विराटनगर, चैत्र ८ । भारतले दक्षिण एसियाली महिला फुटबल प्रतियोगिता साफको उपाधि जितेको छ । शुक्रबार भएको खेलमा नेपाललाई ३–१ गोल अन्तरले पराजित गर्दै भारत लगातार पाँचौ पटक साफको च्याम्पियन भएको हो । विराटनगरको सहिद रंगशालामा भारतको जितमा डालिमा छिपर, ग्रेस डाङ्मयी र अन्जु तामाङले गोल गरे । नेपालकी सावित्रा भण्डारीले एक गोल फर्काईन् ।

क्रिकेट संघ दाङद्वारा जुनियर टिम सार्वजनिक

दाङ, चैत २ । क्रिकेट संघ दाङले जुनियर टिम सार्वजनिक गरेको छ । भविष्यमा हुनसक्ने जुयिर प्रतियोगीतालाई मध्यनजर गरी ३५ सदस्यीय जुनियर टिम तयार पारेको संघका अध्यक्ष प्रदिप मजगैयाले जानकारी दिनुभयो । शान्ति निकेतन विद्यालयको आयोजना तथा तपस्या टे«डर्सको मुख्य प्रायोजन र क्रिकेट संघ दाङको प्राविधिक सहयोगमा गत चैत २१ गतेदेखि २५ गतेसम्म घोराहीमा भएको

लखन थापा मगर रनिङ कपमा जागरुक एकता र नवजागरण युवा क्लब विजयी

घोराही, ९ फागुन । घोराहीमा फागुन २ गतेबाट जारी प्रथम सहिद लखन थापा मगर रनिङ कप अन्तर्गत आज भएको खेलमा जागरुक एकता क्लब र नवजागरण युवा क्लब विजयी भएका छन् । आज भएका दुवै खेल प्रतिष्पर्धात्मक भए । पहिलो खेलमा जागरुक एकता क्लबले किसान जागृत युवा क्लबलाई ३—२ गोल अन्तरले पराजित गर्न सफल भयो भने

सहिद लखन थापा मगर कप प्रतियोगितामा शनिबार मेघा युबा क्लब र बडहरा युबा क्लब विजयी

घाेराही, फागुन ४ । घोराहीमा जारी प्रथम सहिद लखन थापा मगर कप रनिङ फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार भएकाे खेलमा मेघा युबा क्लब स्काई ब्लु र बडहरा युबा क्लब बिजयी भएका छन् । पहिलो खेलमा मेघा युबा क्लब स्काई ब्लुले दंगाली फटबल क्लबलाई ६—३ ले पराजित गर्दै बिजयी भएको हो । यस्तै, आजै भएको अर्को

नवलपुर कपको उपाधी जित्यो राप्ती युवा क्लवले

घोराही । मंसिर २७ देखि पुस ६ गतेसम्म चलेको केशरसंहि श्रेष्ठस्मृति आमन्त्रणकप फूटबल प्रतियोगिता २०७५ नवलपुर कपको उपाधि राप्ती क्लब घोराहीले हात पारेको छ । आज भएको खेलमा न्यूस्टार फूटबल एकेडेमी घोराहीलाई ट्राइबेकरमा हराएर राप्ती क्लब विजयी भएको हो । खेल अवधिभर एक एक गोल गरेका दुबै टोलीबीच पेनाल्टी सुटआउट गराइएको थियो । प्रतियोगिता जितेसँगै

घोराहीमा उत्साहनजक फुटवल, आजको खेल कस्ले जित्यो हेर्नुहोस

घोराही, मंसिर २८ । नवलपुर कप फुटबल प्रतियोगिता दोस्रो दिन पनि उत्साहजनक भयो । केशरसिंह श्रेष्ठको स्मृतिमा भैरहेको नवलपुर कप फुटबलको दोश्रो दिन भरतपुर राप्ती क्लब र न्यु स्टार नारायणपुर बीच भएको पहिलो खेलमा न्यु स्टार नारायणपुरले २–३ ले विजयी भएको छ । खेल चरणमा न्यु स्टारका असीम गुरुङले एक गोल, विशाल केसीले एक गोल

आजदेखि नवलपुर कप

घो राही । घो राहीमा आज बिहीवारदेखि केशरसिंह श्रे ष्ठ स्मृति आमन्त्रण फूटबल प्रतियो  गिता नवलपुर कप २०७५ शुरु हुने   भएको   छ । नवलपुर युवा क्लव घो  राही उपमहानगरपालिका–१८ ले   आयो  जना गने र्  उक्त प्रतियो गिता पुस ७ गते  सम्म चल्ने   छ । अष्ट्रे लियामा बस्  दै   आउनुभएका खे  लप्रे मी सुवास श्रे ष्ठले   प्रतियो  गिताका लागि प्रत्ये क वर्ष पाच लाख रुपै या दिने   भएपछि क्लवले   श्रेष्ठका दिवंगत हजुरबुवा के  शरसिंह श्रे ष्ठको   सम्झनामा

आठौँ राष्ट्रिय खेलकुद लागि बक्सिङ खेलाडी छनौट

लक्ष्मण बस्नेत दाङ,  मसिर २१ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ का लागि दाङ जिल्लास्तरीय खेलाडी छनोट प्रक्रिया जारी रहेको छ । दाङ जिल्ला खेलकुद विकास समितिको आयोजना तथा खेल सम्बद्ध संघको समन्वयमा सञ्चालित छनोट प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न बक्सिङतर्फ ४९ केजी तौल समूहमा पदम शाही, ५२ केजी तौल समूहमा प्रेम चौधरी, ५६ केजी तौल समूहमा चन्द्र

मंसिर १५ गतेको जेसीज हाफ म्याराथनको तयारी तिव्र

दाङ, मंसिर १२ । त्रिभुवननगर जेसीजले हाफ म्याराथनको आयोजना गर्न लागेको छ । म्याराथुनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा थप उचाई दिने उद्देश्यका साथ यही मंसिर १५ गते म्याराथुनको आयोजना गर्न लागेको जेसीजका अध्यक्ष लालमणि भण्डारीले जानकारी दिनुभयो । त्रिभुवननगर जेसीज समग्र युवाहरुको व्यक्तित्व तथा नेतृत्व विकासमा लागि परेको बताउँदै अध्यक्ष भण्डारीले पुरुष, महिला, बालबालिका, प्रौढ

कोरियामा हुने सफ्ट टेनिस खेलमा दाङका दुई खेलाडी सहभागी हुँदै

दशरथ घिमिरे  दाङ – कोरियामा हुने सफ्ट टेनिस खेलमा भाग लिन दाङ लमहीस्थित प्रिन्स इंग्लिस बोर्डिङ स्कूलका दुई जना विद्यार्थी कोरिया प्रस्थान गरेका छन्। प्रदेश–५ बाट प्रतिनिधित्व हुनेगरी खेलाडीहरु कोरिया प्रस्थान गरेको विद्यालयका शिक्षक तथा खेल प्रशिक्षक राजकुमार थापाले बताएका हुन्। युवा खेलाडीसँगै उनी पनि कोरिया गएका छन्। नोभेम्बर १८ देखि २५ सम्म खेल हुने

प्रतियोगितामा १ सय २० जना खेलाडीले प्रतिष्प्रर्धा गर्ने

दाङ,१४ कार्तिक । दाङको घोराहीमा हुन थालेको प्रथम प्रादेशिक पोफ्रेश्नल आइटिएफ तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता–२०७५ मा एक सय २० खेलाडीहरुले प्रतिष्प्रर्धा गर्ने भएका छन । प्रतियोगितामा ५ नं. प्रदेशका १२ जिल्लाका ५÷५ जना महिला तथा पुरुष खेलाडी गरि एक सय २० जना खेलाडीहरुले प्रतिष्प्रधा गर्ने आयोजकले जनाएको छ । मुल आयोजक समिति एव भरतपुर आइटीएफ तेक्वान्दो

गोरक्ष फ्रेण्ड्स युवा क्लव लमहीद्वारा वडा दशैँ तथा शुभ दिपावलिमा ५० हजार राशिको फुटवल प्रतियोगिता

घोराही, असोज २३ । लमही नगरपालिका वडा नम्बर ५ देउखुरी स्थित गोरक्ष फ्रेण्ड्स युवा क्लव लमहीले खुला फुटवल प्रतियोगिता गर्ने भएको छ । वडा दशैँ तथा शुभ दिपावलिको अवसर पारेर यहि असोज २९ गतेदेखी फुटवल प्रतियोगिता आयोजना गरीएको हो । खेल लिग चरणमा खेलाइने भन्दै आयोजक संस्थाले प्रतियोगितामा सहभागि हुन सबैलाई आग्रह गरेको छ ।

तुलसीपुरमा सौतिनी बाबुबाट १३ बर्षीया बालिका बलात्कृत

  नारायण खड्का  दाङ, असोज ६ एकजना १३ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा झट्केला बाबु पक्राउ परेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बसपार्क निवासी एकजना झट्केलो बाबुले १३ बर्षीया बालिकालाई पटक-पटक बलात्कार गरेको मुद्दा परेको आधारमा निजलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पटक-पटकको बलात्कारका कारण बालिकाको योनीमा घाउ बनेपछि बाँकेस्थित

दाङमा पहिलो स्पोर्टस् ट्रेर्निङ सेन्टर

तुलसीपुर ३ असोज/ दाङमै पहिलो पटक स्पोर्टस् ट्रेर्निङ सेन्टर सञ्चालन आउने भएको छ । तुलसीपुरमा ज्ञान ज्योती स्पोर्टस् ट्रेनिङ सेन्टर सञ्चालनमा आउन लागेको बुधबार पत्रकार सम्मेलन गरि जानकारी गराईएको थियो । खेलकुदलाई ब्यबसायीक रुपमा लैजाने, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न स्पोर्टस् ट्रेनिङ् सेन्टर स्थापन गरिएको सेन्टर सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र जिसीले बताए ।

आइटिएफ तेक्वान्दो दाङले घोराहीमा सामुहीकरुपमा खेलाडिलाई सम्मान गर्यो

खेलाडिहरुल पनि गरे आइटिएफको डेमो प्रर्दशन घोराही, भदौ ३ । आइटिएफ तेक्वान्दो संघ दाङले आइतवार घोराहीमा एक कार्यक्रमकाविच राष्ट्रिय तथा अन्तरािष्ट्रय खेलाडिहरुलाई सम्मान गर्नुका साथै आइटिएफ डेमो प्रर्दशन गरेको छ । आइटिएफ तेक्वान्दो संघका जिल्ला अध्यक्ष प्रेम बुढाको अध्यक्षता एंव घोराही १५ का वडा अध्यक्ष रमेश पाण्डेको प्रमुख आतिथ्यता तथा संघका केन्द्रिय महासचिव अञ्जु रावत

मैत्रिपुर्ण फुटबल प्रतियोगिता इलेक्ट्रोनिक्स ब्यबसायि संघ घोराही बिजयि

दिपक वली घोराही ५ श्रावन .  घोराहीमा भएको मैत्रिपुर्ण फुटबल प्रतियोगितामा इलेक्ट्रोनिक्स ब्यबसायि संघ घोराही बिजयि भएको हो । आज दाङको घोराही स्थित भरतपुर मैदानमा इलेक्ट्रोनिक्स ब्यबसायि संघ घोराहीको स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ परीचयात्मक स्वरुप देउखुरी मोबाइल संघ र इलेक्ट्रोनिक्स ब्यबसायि संघ घोराही बिच उक्त फुटबल प्रतियोगिता आयोजना गरीएको थियो । उक्त प्रतियोगितामा

क्रिकेटलाई उठाएका प्रदीप

आभास बुढाथोकि क्रिकेट करियर नछाडेको भए, आज आफूलाई राम्रै खेलाडीका रुपमा स्थापित गरिसकेका हुने थिए प्रदीप मज्गैया । हुन पनि उनीसँगै क्रिकेट खेल्न शुरु गरेका साथीहरु अहिले आफ्नो बेग्लै पहिचान मात्रै बनाएका छैनन् अन्तर्राष्ट्रिय मैदानहरुमा समेत आफ्नो छाप छाडिसकेका छन् । तर उनका लागि भने क्रिकेट एउटा मैदान खेल्ने खेल मात्रै थिएन, जीवनकै एउटा अभिन्न

सक्सेस कप फुटबलको उपाधी जनश्रमलाई

 लक्ष्मण बस्नेत १४ असार दाङ ! दाङ तुलसिपुर अरनिको मैदानमा संचालित सक्सेस कप ईन्टर स्कुल फुटबल प्रतियोगिता २०७५ को उपाधी जनश्रम माबी खाद्रेले हात पारेको छ ! सक्सेस फुटबल क्लब तुलसिपुरको आयोजनामा संचालित प्रतियोगिताको फाईनलमा ट्राइवेकर अन्तरगत सर्ट एण्ड डेथमा पराजित गर्दै जनश्रमले उपाधी चुमेको हो ! उपाधी सगै उसले नगद २० हजार, ट्रफी मेडल

घोराही उपमहानगरपालिकाको निति तथा कार्यक्रमले यसरी समेट्यो खेलकुदलाई(पुर्ण पाठसहीत)

घोराही ९ असार/ घोराही उपमहानगरपालिकाले भौतिक पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिदै आगामी आर्थिक बर्षका लागि निति कार्यक्रम सार्वजनिक गरेको छ । उपमहानगरपालिकाले आज तेस्रो नगरसभा अबिधेशनको आयोजना गरि आफ्नो निति कार्यक्रम सार्वजनिक गरेको हो । नगर प्रमुख नरुलाल चौधरीले निति कार्यक्रम सार्वजनिक गर्दै घोराही उपमहानगरपालिका भित्र चक्रपथ निर्माण, प्रमुख नदिको दायाँबायाँ करिडोर सँगै सबै टोल

१८नम्बर वडाले १० लाई १ को विरुद्ध ४ गोल गरेर सेमिफाइनलमा प्रवेश

शनिवार विहान ६ र १८ विच र वेलुका ७ र १५ विच कडा प्रतिष्पर्धा खेल घोराही, असार ८ । घोराहीमा जारी मेयर कपमा घोराही १८ सेमिफाइनलमा प्रवेश गरेको छ । प्रथम घोराही उपमहानगर स्तरीय मेयर कप रनिङ्ग फुटबल प्रतियोगिता २०७५ को क्वाटरफाइनल खेलमा १८ नम्बर वडाले १० नम्बर वडालाई १ को विरूद्ध ४ गोलले १८

२१ बर्षपछि डिएसपी शाह अरनिको मैदानमा फूटवल खेले, बरिष्ठ उपाध्यक्ष राणाले पनि फूटवल खेले

उच्च पदस्थ कर्मचारी र अग्रज फूटवरलको साथले खेलाडीमा उत्साह लक्ष्मण बस्नेत,तुलसीपुर २९ जेठ/तुलसीपुरमा जारी मेयरकप प्रतियोगितामा मंगलवार विहान वडा नं. १० र वडा नं. ६ को विचमा प्रतिपर्धा भयो । वडा नं. १० को तर्फवाट खेल सुरु भएको डेढ मिनेट भित्रै गौरीगाउँका युवा रोशन खड्काले गोल गरे । तर मध्यान्तर पछि भने वडा नं. ६

घोराही ७ द्वारा ११ माथि ४ गोल प्रहार, घोराही १४ ले १९ लाई ९ गोल हान्यो

घोराही, २७ जेठ । शुक्रबार देखी घोराहीमा सुरु भएको प्रथम घोराही नगरस्तरीय मेयर कप रनिङ फुटवल प्रतियोगिता लिग कम नक आउट २०७५ को तेस्रो दिनको अन्तिम खेलमा वडा नम्बर ७ ले जित हात पार्न सफल भएको छ। घोराही ७ र वडा नम्बर ११ विच भएको खेलमा वडा नम्बर ७ ले वडा नम्बर ११ लाई शून्यका