राजनीती

नेकपाका घोराही र तुलसीपुर कमिटी सदस्यहरुद्वारा सपथ ग्रहण

घोराही, १४ चैत्र / नेपाल कम्युनिष्ट पार्टी घोराही र तुलसीपुर नगर कमिटीका सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । आज नेकपाका प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोख्रेलले घोराही उपमहानगर र तुलसीपुर उपमहानगरका सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको हो । घोराहीको पार्टी कार्यालय भरतपुर र तुलसीपुरको विएस पार्टी प्यालेसमा नगरका सदस्यहरुले सथप ग्रहण गरेका हुन्

कांग्रेसको नेतृत्व अव महिलाले गर्नुपर्छ–संग्रौला

सरकारकै संरक्षणमा भ्रष्टाचार भएको आरोप घोराही, १४ चैत्र नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले मौलाउदो भ्रष्टाचारलाई सरकारले नियन्त्रण गर्न नसकेको बताउनुभएको छ । भ्रष्टाचारमा शून्यसहनशिलताका कुराहरु सरकारले गरे पनि व्यवहारत भ्रष्टाचार झनझन बढ्दै गएको बताउनुभयो । नेपाल महिला संघ दाङ शाखाले आज घोराहीमा गरेको स्वागत तथा भेटघाट कार्यक्रममा केन्द्रीय सदस्य संग्रौलाले केन्द्रदेखि स्थानीय तहसम्म

मेटमणि चौधरीले भने–टिकापुर घटनामा जेल चलान भएका रेशम चौधरीलाई छुटाउन पहल जारी छ’

घोराही, चैत १२ । थारु कल्याणकारी सभा दाङका अध्यक्ष भुवन चौधरीले टिकापुर घटनामा जेल चलान भएका रेशम चौधरीसहीतका विभिन्न ब्यक्तिहरुलाई छुटाउन दवाव दिने उदेश्यले नेकपाका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीको ध्यानाकर्षण गराएका छन् । उनले चौधरीको निवासमै पुगेर यस वारेमा पहल गर्न आग्रह गर्दै ध्यानाकर्षण गराएका हुन् । सांसद चौधरीले टीकापुर घटनाका

नेपालगञ्जका मेयर डा.धवल शम्शेर राणा पुनः महामन्त्री

१२ चैत, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले पार्टीका विभिन्न पदमा पदाधिकारी थप गरेका छन् । दीपक बोहरा समूहसँग एकता भएपछि उनले मंगलबार पदाधिकारीहरु थप गरेका हुन् । थपिएका पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा बुद्धिमान तामाङ र राजीव पराजुली रहेका छन् । त्यस्तै उपाध्यक्षहरुमा प्रेमबहादुर भण्डारी, टंक ढकाल, नरेन्द्रबहादुर चन्द, तोरणबहादुर गुरुङ, रोशन कार्की, भीमप्रसाद गौचन र

उत्तरकुमार ओलिको सपना साकार पार्छौ- कोमल वलि

दंगीशरण,१० नेपाल कम्यूनीष्ट पार्टिका केन्द्रिय सदस्य तथा ५ न. प्रदेश सचिव जग प्रशाद शर्माले स्व. माननीय उत्तर कुमार वलीको अधुरो रहेको सपनालाई साकार पार्ने कुरामा प्रदेश सरकार र केन्द्र लागि परेको बताउँनु भयो । पश्चिम क्षेत्रको केन्द्र विन्दुका रुपमा रहेको सांसद वलीको छोटो समयमै धेरै योगदान रहेको भन्दै उहाँको निधनले पश्चिम बासी र पार्टिलाई ठूलो

जब माननीय काेमल वलीले रुवाइन

घोराही ।नेकपाकाे दाङ जिल्ला क्षेत्र नं.३ अन्तर्गत शान्तिनगर गाउँपालिकामा नेकपा गाउँपालिका कमिटी घाेषणा भइ सपथग्रहण कार्यक्रम भब्यरुपमा सम्पन्न भयाे ! सयौ जनसमुदायकाे उपस्थितिमा भएकाे घाेषणा सभामा जव माननीय काेमल वली बाेल्न सुरु गरिन सभामा सन्नाटा छाएकाे थियाे ! उनले सम्बाेधनकाे सुरुमा स्व.उत्तर अाेलिका बारेमा भन्न सुरु गरिन तव सबै उपस्थित जनसमुदाय रुन थाले ! यहाँ

असफलता ढाकछोप गर्न बिखण्डनकारिलाई अङ्गालो,बिप्लबलाई प्रतिबन्ध:- सहायक महामन्त्री बर्तौला

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले सरकारले आफ्नो असफलता ढाकछोप गर्न बिखण्डनकारि तत्वलाई अङ्गलो हाल्ने र बिप्लबलाई प्रतिबन्ध लगाउने काम गरेको बताएका छन् । आज मकवानपुरको फापरबारीमा आयोजित कार्यक्रममा बोल्दै वर्तौलाले सरकार सर्बसत्ताबादको बाटो तर्फ अग्रसर भएको भन्दै आक्रोश पोखे । निषेधको राजनितीले निकास नदिने भन्दै सरकारलाई सहिष्णु बन्न उनको सुझाव थियो

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रायोजित विवादमा फसाएर सत्तारुढ दलहरुले गलत गरे–राष्ट्रिय सभा सदस्य अनिता देवकोटा

काठमाडौं, चैत ८ । नेपाली कांग्रेसकी राष्ट्रिय सभा सांसद अनिता देवकोटाले संवैधानिक आयोगका अध्यक्षहरूको संसदीय सुनवाई र नियुक्तिमा सरकारले संवैधानिक विपरितका कार्य गरेको भन्दै आपत्ति जनाएकी छिन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै सांसद देवकोटाले संसदीय सुनुवाई विशेष समितिले मुस्लिम आयोगको अध्यक्षको सुनुवाई गर्न नसकेको भन्दै असन्तुष्टि जनाइन् । समिम अन्सारीलाई संसदीय सुनुवाई

रुपन्देहीमा दुई ठूला आयोजना, प्रधानमन्त्रीबाट भोलि उद्घाटन

– भरत केसी बुटवल, ७ चैत – प्रधानमन्त्री केपी शर्मा ओली जिल्लामा शुरु हुन गइरहेका दुई ठूला योजनाको प्रारम्भ गर्न शुक्रबार रुपन्देही आउँदै हुनुहुन्छ । रुपन्देहीमा स्थापना हुने सरकारी मेडिकल कलेजको कार्यालय उद्घाटन र पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्डको सडक स्तरोन्नति कार्यको शिलान्यासका लागि प्रधानमन्त्री ओली शुक्रबार बिहान यहाँ आउन लाग्नुभएको हो । प्रधानमन्त्री ओलीबाट शुक्रबार बिहान

राजपा नेपालको संयोजक शरदसिंह भण्डारी

काठमाडौं, ६ चैत । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को अध्यक्षमण्डलको संयोजकमा शरदसिंह भण्डारी चयन भएका छन् । राजपामा दुई–दुई महिनामा संयोजक परिवर्तन हुने विधानमा व्यवस्था छ । सोही व्यवस्थाअनुसार भण्डारी बुधबारदेखि राजपा नेपालको संयोजक बनेका हुन् ।   फागुन २९–३० र चैत १ गते काठमाडौंमा बसेको अध्यक्षमण्डलको बैठकले भण्डारीलाई संयोजक बनाउने निर्णय गरेको महासचिव केशव

ओलि सरकारले सिके राउतसंग सम्झौता गरेर इतिहासमै राष्ट्रघाति काम गर्यो–संविधानविद आचार्य

‘हिजो संघीयता चाहीयो भनेर एउटा शक्ति लड्यो, आज फेरी त्यससंग छुट्टीएर अर्को शक्तिले संघीयता चाहीदैन भन्छ, भन्नुको तात्पर्य, नेपालि जनता अव फेरी संघीयता चाहीदैन भन्नुपर्ने अवस्था आयो’ घोराही, चैत ६ । संविधानविद डा. भिमार्जुन आचार्यले वर्तमान केपि शर्मा ओलि नेतृत्वको सरकारले सिके राउतसंग सम्झौता गरेर राष्ट्रघाति काम गरेको आरोप लगाएका छन् । विखण्डनवादको वकालत गर्दै

सार्वजनिक खरिद ऐनका प्रावधानले विकास निर्माण प्रभावित भइरहेको गुनासो

प्रदेश समन्वय परिषद्लाई सक्रिय बनाउन प्रदेश पाँचका स्थानीय तहको आग्रह, भगवती पाण्डेबुटवल, चैत ४ प्रदेश पाँचका स्थानीय तहले संघीयता कार्यान्वयनमा ढिलाइ हुँदा प्रभावकारी काम हुन नसकेको भन्दै समन्वयकारी भूमिका निर्वाह गर्न प्रदेश सरकारसमक्ष आग्रह गरेका छन्।   तीनै तहका सरकारसँगको समन्वय अभाव र बजेट निकासामा ढिलाइ हुँदा विकास निर्माणका कामहरू प्रभावित भइरहेको गुनासो आइरहेका बेला

राष्ट्रिय सभामा कोमल वलिले उठाइन दाङको स्वास्थ्य सेवा वारे(भिडियोसहीत)

राप्ती प्रादेशिक अस्पतालमा बिशेषज्ञ चिकित्सक पठाउन स्वास्थ्य मन्त्रालयलाई आग्रह   दाङ, ४-चैत /  राष्ट्रियसभा सदस्य कोमल ओलीले दाङको तुलसीपुर स्थित प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकहरू पठाउन माग गरेकी छिन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद ओलीले सम्पूर्ण विशेषज्ञ सेवासहित चिकित्सकहरू पठाउन माग गरिन् । अस्पतालमा प्राविधिक र भौतिक सामानहरू पनि नहरेको भन्दै

कमल थापाले भने–प्रकाशचन्द्र र पशुपतिजी धर्म निरपेक्षता र गणतन्त्र छाडेर हिन्दु राष्ट्र र राजसंस्थामा आउनु ठुलो सफलता’

दशर्षसम्म गणतन्त्र र धर्मनिरपेक्षताको विकल्प छैन भन्नेहरुकोआत्म परिवर्तनलाई सकारात्मक रूपमा लिएको थापाको जोड घोराही, चैत ४ । राप्रपा अध्यक्ष कमल थापाले राप्रपा संयुक्तका अध्यक्ष पशुपति शमसेर जवरा र डा. प्रकाशचन्द्र लोहनि गणतन्त्र र धर्मनिरपेक्षताको एजेण्डा छाडेर हिन्दूराष्ट्र,राजसंस्थाको एजेण्डामा आउनु आफुहरुको ठुलो सफलता भएको चित्रण गरेका छन् । सामाजिक सञ्जाल फेसवुकमा स्ट्याटस लेख्दै अध्यक्ष थापाले गणतन्त्र

पूर्व सामान्य प्रशासन मन्त्री शर्मा द्धारा बस दुर्घटना प्रति दुःख व्यक्त

दाङ ४ चैत्र । प्रतिनिधी सभा सदस्य एवं पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्माले सोमबार दाङमा भएको बस दुर्घटना प्रति दुःख व्यक्त गर्नु भएको छ । शर्माले रोल्पाबाट दाङ आउँदै गरेको बस दुर्घटनाको खबरले आफु अत्यन्तै दुखित बनाएको वताउँनुभयो ।सर्वसाधारण चढेको बस दाङको घोराही उप–महानगरपालिका १३ स्थित बाह्रकुने नजिक भएको दुर्घटना भएको खबरले मलाई निकै

बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न जोड, बाँके–बर्दिया र सुर्खेतबीच व्यापारिक मात्र नभई सांस्कृतिक र सामाजिक सम्बन्ध रहेको तर्क

सुर्खेत, चैत्र ४ । प्रदेश नम्बर ५ का बाँके र बर्दियालाई कर्णालीमा गाभ्न व्यवसायीले जोड दिएका छन् । सुर्खेत र कोहलपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीबीच वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा व्यवसायीले कर्णाली प्रदेशको तीव्र आर्थिक विकासका लागि बाँके र बर्दियालाई कर्णालीमा गाभ्नुको विकल्प नभएको बताएका हुन् । सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावतले शीर्ष नेताहरूको सर्मथनबिना

सुर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापाले परीवर्तनलाई स्विकार गरेर अघि बढनुपर्ने भन्दै फरक धार बनाउदै

राप्रपा संयुक्तभित्र राणा र लोहनि हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा घोराही, चैत ३ । राप्रपा संयुक्तका नेता सुनिल बहादुर थापाले परीवर्तनलाई आत्मसात गर्दै राप्रपा संयुक्त अघि बढ्ने बताएका छन् । उनले गणतन्त्र, धर्मनिरपेक्षता जस्ता परीवर्तनकारी शक्तिहरुको अगुवाईमा आएको उपलब्धिलाई संस्थागत गर्दै अघि बढ्ने धारणा राखेका हुन् । सञ्चारकर्मिहरुसंगको कुराकानि पुर्वमन्त्रि थापाले आफुले पार्टिमा सुरुदेखी नै

घोराहीका विर क्षेत्रीसहीत ३ सय बढि राप्रपा संयुक्तमा प्रवेश

दाङ, चैत ३ । राष्ट्रिय प्रजातन्त्र पाटी (सयुक्त)का अध्यक्ष पुशपति सम्शेर राणाले नेपालको पहिचान हिन्दु राष्ट्र भएको बताएका छन । दाङको घोराहीमा आयोजित पार्टिका अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै अध्यक्ष राणाले नेपालको पहिचानका रुपमा रहेको हिन्दु राष्ट्रलाई नेपाली काग्रेस र क्युनिष्टहरुले फाल्ने काम गरेको बताए । विश्व समुदायमा नेपालको पहिचानका रुपमा रहेको हिन्दु राष्ट्र पुनःस्थापनाका

दुई राजधानी जोड्ने सडक ‘दाङ–सुर्खेत’: मन्त्री ज्वाला

शरद रेग्मी,दाङ ३ चैत/ कर्णाली प्रदेशका अर्थ तथा योजना मन्त्री प्रकाश ज्वालाले दाङ सुर्खेत सडक खण्ड दुई राजधानी जोडने सडकका रुपमा बिकास हुने बताए । आईतबार दाङको तुलसीपुरमा रिपोर्टस क्लब दाङद्धारा आयोजित कार्यक्रममा उनले प्रदेश नं. ५ को राजधानी दाङ भएको खण्डमा उक्त सडक कर्णालीको राजधानी सुर्खेतसंग जोड्ने सडकका रुपमा बिकास हुने बताए । सोही

विप्लवसहित नेता कार्यकर्तालाई पक्राउ गर्न ७७ जिल्लामा परिपत्र

३ चैत, काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि सरकारले उच्च निगरानी थालेको छ । गएको फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त समूहलाई आपराधिक र विध्वङ्शकारी घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै गृह मन्त्रालयले उसका गतिविधिमाथि उच्च निगरानी गर्दै संलग्न व्यक्तिलाई कानूनी कारवाही थालेको हो । सरकारले सबै सुरक्षा निकायलाई उच्च

प्रधानमन्त्री ओली भन्छन् :विप्लव समूह राजनीतिक दल होइन्, समूहले गरेका विध्वंसात्मक गतिविधि मात्रै प्रतिबन्ध

विप्लव समूहलाई सरकारले चिन्दैन : प्रधानमन्त्री प्रधानमन्त्री केपि शर्मा ओलिले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको टिप्पणी गरेका छन् । ओलीले विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको अनधिकृत संस्था भएको बताए । ‘जुन संस्था विधिवत छैन, यस्तो झुण्ड हो, सरकारले चिन्दैन’, ओलीले भने । प्रधानमन्त्री ओलीले विप्लव समूह राजनीतिक दल नभएको उल्लेख गर्दै उक्त

मुख्यमन्त्री पोख्रेलले गरे बौद्ध सम्पदा स्थलको निरीक्षण

घोराही ।अहिलेसम्म जन्मेका चार बुद्ध मध्ये तीन बुद्ध शाक्यमुनि बुद्ध, क्रकछन्द बुद्ध र कनकमुनि बुद्ध प्राचीन कपिलवस्तुमा जन्मिए । ती बुद्ध जन्मिएको प्राचीन कपिलवस्तुको भाग अहिले नेपालमा पर्छ । शाक्यमुनी बुद्ध जन्मेको लुम्बिनीको विकासले अहिले बल्ल गति लिन थालेको छ, कनकमुनी बुद्धको जन्मस्थल निग्लिहवा, क्रकछन्द बुद्धको जन्मस्थल गोटिहवा,शाक्यमुनी बुद्धले ज्ञानप्राप्त गरेपछि पहिलोपल्ट बुबा शुद्धोधनलाई भेटेको

कमल थापाले सार्बजनिक रुपमा माफी मागे, अब कहिल्यै सत्ता केन्द्रित राजनिती नगर्ने र राजसस्थासहितको हिन्दु राष्ट्र पुनर्स्थापना गरिछाड्ने प्रतिवद्धता जनाए

१ चैत,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा काठमाडौंबासीलाई जगाएर हिन्दु राष्ट्र पुनर्स्थापना गरिछाड्ने संकल्प गरेका छन् । मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापन गर्न भृकुटीमण्डपमा शुक्रबार आयोजित आमसभालाई सम्बोधन गर्दै थापाले भने, काठमाडौं खाल्डोलाई चिसो ठाउँ भनिन्छ, तान्न समय लाग्छ । जब ताप्छ, सिंगो देश जुरुक्क उठ्छ र परिर्वतनको अगुवाई गर्छ ।

प्रदेश ५ मा अवसरै अवसर : मुख्यमन्त्री पोखरेल

बुटवल चैत्र १ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले कर्मचारीहरुका लागि प्रदेशमा अवसरै अवसर भएको बताएका छन् । कर्मचारीहरुका लागि प्रदेशमा राजनितिक नेतृत्व र जनतासंगको सम्बन्ध नजिक हुनेमात्र होईन निति निर्माण गर्ने तहमा रहेर काम गर्ने अवसर हुंदा वृत्ति विकासमा समेत अवसर मिल्ने बताए । प्रदेशमा समायोजन भएर आएका अधिकृत स्तरका कर्मचारीहरुलाई निर्देशन

राप्रपा संयुक्तकाे वृहत कार्यकर्ता भेला चैत्र ३ गते घाेराहीमा हुँदै, कार्यक्रमको सबै तयारी पूरा- विज्ञप्तिसहित

घाेराही, चैत्र १ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को यही चैत्र ३ गते घोराहीमा वृहत कार्यकर्ता भेटघाट कार्यक्रम हुने भएको छ । राप्रपा संयुक्तले देश व्यापी कार्यक्रम अन्तर्गत दाङमा पनि कार्यक्रम गर्न  लागेकाे जनाएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्न केन्द्रिय नेताहरु पशुपति शमशेर जवरा, डा. प्रकाशचन्द्र लोहनी लगायतका शीर्ष नेतृत्व आउनु हुने जिल्ला अध्यक्ष नरेशजंग

निर्माणाधिन पुलहरुमध्ये पत्रे खोलामा पुल निर्माण अत्यन्तै ढिलासुस्ति देखियो, अन्य पुल र सडकको काम तिब्र: मुख्यमन्त्री पोख्रेल

घोराही उपमहानगरद्वारा नगर प्रोफाइल सार्वजनिक घोराही, ३० फागुन । घोराही उपमहानगरपालिकाले नगर पाश्र्वचित्र तयार गरेको छ । करिव एक बर्ष लगाएर तयार गरिएको पाश्र्वचित्र शुक्रबार सार्वजनिक गरिएको थियो । घोराही उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यलयले आयोजना गरेको कार्यक्रममा प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले नगर पाश्र्वचित्रको विमोचन गर्नुभएको थियो । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै

धपेडी र एसइई परीक्षाको तनावले सांसद चौधरी अस्वस्थ

नारायण खड्का ‘एसइई नजिकिँदै गर्दा मलाई बढी तनाव भएको छ’ – शान्ता चौधरी संघीय सांसद शान्ता चौधरीले एसइई परीक्षा नजिकिँदै गर्दा आफूलाई तनाव बढेको बताएकी छिन्। यही वर्ष आगामी चैत १० गतेदेखि हुने एसइई परीक्षामा नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलकी सचेतकसमेत रहेकी चौधरी पनि एक जना परिक्षार्थी हुन्। झन्डै १८ वर्ष कम्लहरी जीवन व्यथित गरेकी

  सरकारलाई विप्लवको जवाफ : प्रतिबन्ध नयाँ होइन, प्रतिरोध गर्न तयार छौँ

सरकारलाई अधर्मी केपी-बादल कम्पनीको संज्ञा काठमाडौँ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारले लगाएको प्रतिबन्ध नयाँ नभएको जवाफ दिएको छ । पार्टीका महासचिव विप्लवले बुधबार राति एक विज्ञप्ती जारी गर्दै सरकारको प्रतिबन्धलाई केपी–बादल कम्पनीको कुकर्म भनेका छन् । विप्लवले एमाले, कांग्रेस र भारतसँग प्रचण्डहरुले टाउको लतारेर कम्युनिष्टप्रति गद्दारी गरेपछि उनीहरुविरुद्ध विद्रोहको झण्डा उठाउनुपरेको दाबी गरेका

सभामुख महरा चैत २ गते दाङ आउने

घोराही । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा आगामी चैत २ गते दाङ आउने भएका छन् । मगर भाषा साहित्य तथा संस्कृति प्रतिष्ठानले घोराहीमा आयोजना गर्न थालेको मगर सास्कृति भेषभुषा प्रतियोगिताको उद्घाटन समारोहमा सहभागि हुन महरा दाङ आउन थालेको सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले चेतना अनलाइनलाई जानकारी दिए । । मल्लका अनुसार महरा चैत ३ गते काठमाडौं