राजनीती

महराको वलात्कारको मुद्दा अदालतमा चलेसँगै सबैलाई कानुन बराबरको तथ्य स्थापित–उर्जामन्त्री वर्षमान पुन

सल्यान, कार्तिक २१ । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले निवर्तमान सभामुख कृष्णबहादुर महराको विषयलाई लिएर कुनै पनि घटना अपराधिकरण गर्नु कुनै पनि ढंगबाट उचित नभएको तर्क गरेका छन् । नेपाल पत्रकार महासंघ सल्यानले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उर्जा मन्त्री पुनले निवर्तमान सभामुख महराको विषय अदालतमा विचाराधीन रहेकाले अहिले धेरै बोल्ने उचित समय

ओलि सरकार रास्ट्रियताको सवालमा इतिहासमै कमजोर-अध्यक्ष कमल थापा

भारतीय नक्सा अस्वीकार्य, सरकारले तत्काल कुटनीतिक पहल गरोस्ः  कमल थापा दाङ, २१ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कालापानी लिपुलेक नेपालको अभिन्न अङ्ग अभिभाज्य भूमि भएको भन्दै भारतले जारी गरेको नक्सा अस्वीकार्य भएको बताएका छन् । दाङको तुलसीपुरमा बुधबार आयोजित चुनाबी कार्यक्रममा बोल्दै थापाले सरकारले तुरुन्तै कुटनीतिक पहल गरी समस्याको हल खोज्न सरकारलाई

पछिल्लो समय विभिन्न घटनाका कारण पत्रकारहरुप्रति विश्वास घट्दै गयो–उपाध्यक्ष विपुल पोख्रेल

तुलसीपुर । नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेलले प्रेस स्वतन्त्रता र लोकतन्त्रलाई बलियो बनाउन पत्रकारहरु एक ठाउँमा उभिनु पर्ने बताएका छन् । सरकारले प्रेस स्वतन्त्रता र लोकतन्त्रलाई नियन्त्रणमुखी बनाउन खोजे महासंघ चुप लागेर नबस्ने चेतावनी दिए । उनले प्रेस स्वतन्त्रता खतरामा पार्ने काम कोही कसैबाट गरिएमा सिंगो महासंघ आन्दोलनमा जानुको विकल्प नरहेको स्पष्ट

सर्वोच्चको प्रश्न : स्थानीय तहका जनप्रतिनिधिलाई मासिक तलब दिने कानुन किन बनाएको ?

६ भदौ, काठमाडौं । सर्वोच्च अदालतले ६ वटा प्रदेशसभालाई स्थानीय तहका जनप्रतिनिधिलाई मासिक रुपमा पारिश्रमिक पाउने गरी कानुन बनाउनुको कारण सोधेको छ । शुक्रबार सर्वोच्चको संवैधानिक इजलासले प्रदेश १ बाहेकका अरु प्रदेशसभालाई स्थानीय तहका जनप्रतिनिधिले मासिक तलब पाउने गरी कानुन बनाउनुको कारण सोधेको हो । नेपालको संविधानमा स्थानीय तहका जनप्रतिनिधिले सुविधामात्र पाउने उल्लेख भए पनि

संसदमा रवि लामिछानेको विषयमा प्रसंग उठाउदै शान्ता चौधरीको अनुसन्धान प्रभावित हुनेमा चिन्ता ब्यक्त

३ भदौ, काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउको विषय मंगलबार प्रतिनिधिसभामा पनि उठेको छ । पत्रकार शालिकाराम पुडासैनी आत्महत्याको विषयमा अनुसन्धानका लागि लामिछाने पक्राउ परेपछि चितवनका सडकमा भइरहेका गतिविधिले अनुसन्धान प्रभावित पार्न सक्ने सांसदहरुले बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद शान्ता चौधरीले अनुसन्धान प्रक्रिया चलिरहेका बेला त्यसलाई प्रभावित पार्न खोज्ने गतिविधि भइरहेको

पार्टी एकता नगरेको भए विकल्प रहन्थे कि जस्तो लाग्छ : प्रचण्ड

‘सबै विकल्प अन्त्य गरेर पार्टी एकता गरेका हौं’ ३२ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै विकल्प समाप्त पारेर पार्टी एकता गरेको भन्दै अब यसलाई सुदृढ गर्नुको विकल्प नभएको बताएका छन् । राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले अब एकता सुदृढ नभए

बुटवलवाट चित्रबहादुर केसिले भने–‘ओली नेतृत्वको सरकार कम्युनिष्ट होइन, संघीयता मुलुकका लागिल घाडो भइसक्यो’

२५ साउन, बुटवल । राष्ट्रिय जमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा नेतृत्वको सरकार कम्युनिष्ट नभएको बताएका छन् । सरकारमा रहेका नेताहरुको आनीवानी, आचारण, नीति, सिद्वान्त कम्युनिष्ट सिद्धान्त र आदर्शसँग मेल नखाने उनले बताए । पार्टीनिकट अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ रुपन्देहीको दोस्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै केसीले सरकारले कम्युनिष्टको नाममा भ्रम सिर्जना गरेको आरोप लगाए

लुम्बिनी गुरुयोजनाको काम साढे दुई वर्षभित्रै सक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, साउन १७ : प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी क्षेत्रको गुरुयोजना निर्माणको काम साढे दुई वर्षभित्रै सम्पन्न गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले बुद्धको जन्मस्थल लुम्विनीसँग सम्बन्धित रामग्राम, कपिलवस्तु लगायत क्षेत्रको सर्वाङगिन विकास हुने गरी नयाँ मोडल तयार पार्न पनि लुम्विनी विकास कोषलाई निर्देशन दिएका हुन्। शुक्रबार काठमाडौंमा आयोजित लुम्बिनी विकास बोर्डको

दुईदिन भित्रै पर्याप्त मात्रामा मल आउने हिराचन्द्र केसीको दाबी

‘हापुरेदेखि कोहलपुर जोड्ने सिधा बाटो खोल्छु’ –हिराचन्द्र केसी दाङ । प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले अबको दुईदिन भित्रमा प्रयाप्त मात्रामा रासायनिक मल आइपुग्ने बताएका छन् ।उनले कुरागर्दै दाङको निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित नेकपाका नेता समेत रहेका केसीले त्यस्तो आश्वासन दिएका हुन । त्यसको लागि आँफुले भैरहवामा फोन गरेर बुझ्दा आफुलाई अबको दुईदिन भित्र प्रयाप्त

उपाध्यक्ष पोख्रेलले सरकारलाई चेतावानि दिदै भने–पत्रकार महासंघको आन्दोलन फिर्ता होइन स्थगित मात्रै हो

नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोखरेलले महासंघले सञ्चार सम्बन्धि बिभिन्न बिधेयकको बिरोधमा सुरु गरेको आन्दोलन फिर्ता लिएको नभई स्थगित मात्रै गरेको बताएका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले आयोजना गरेको संघीयतामा पत्रकारिताको महत्व र भूमिका बिषयक अभिमुखीकरण तालिमको बुटवलमा बोल्दै उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् । उनले सत्तारुढ दल नेकपाको संसदीय दलले सञ्चार सम्वन्धी

दंगीशरणलाई पर्यटनको केन्द्र बनाउने सभामुखको सपना

सुकौरा, १८-असार /   संघीय संसदका सभामुख कृष्णबहादुर महराले दाङ स्थित दंगीशरण राजा बसेको स्थानको अवलोकन गरेका छन् । बुधबार तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ सुकौरामा रहेको दंगीशरण राजा भएको स्थानको अवलोकन गरेका हुन् । उनले दाङलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न दंगीशरण राजा भएको स्थानमा थारु संग्राहलय बनाउन सकिने सम्भाब्यता अध्ययन गर्नका लागि अवलोकन गरेको

कृषिमन्त्री भन्छन्- मलाई हटाए पनि कुनै टेन्सन छैन

‘आलोपालो सहमति भएकै हो, तर अढाई वर्ष त भएको छैन नि’ १७ असार, बुटवल । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले तत्काल मन्त्रीमण्डल फेरिने सम्भावना नभएको बताएका छन् । प्रधानमन्त्रीले चाहे जतिबेला पनि मन्त्री मण्डल हेरफेर हुन सक्ने भए पनि हाल यो सम्भावना नरहेको उनको भनाइ छ । रिपोर्टर्स क्लबले बुटवलमा मंगलबार आयोजना गरेको

खानेपानी मन्त्रालयको खर्च कटौतीका लागि संशोधन प्रस्ताव पेश

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी राष्ट्रिय सभाकी सांसद अनिता देवकोटाले खानेपानी मन्त्रालयको खर्च कटौतीका लागि संशोधन प्रस्ताव पेश गरेकी छन्। राष्ट्रिय सभाको आइतबारको बैठकमा सांसद देवकोटाले खानेपानी मन्त्रालयको ‘पदाधिकारीलाई इन्धन’ शीर्षकमा विनियोजन गरिएको बजेट कटौती गरी ‘एक रुपैयाँ’ कायम गरियोस् भन्ने संशोधन प्रस्ताव पेश गरेकी हुन्। सरकारले आगामी आर्थिक वर्षको खानेपानी मन्त्रालयको बजेटमा पदाधिकारीलाई इन्धनका

दाङमा बृहत पार्टि प्रवेश कार्यक्रमलाई सम्वोधन गर्न कमल थापा भदौ १६ गते दाङ आउने

घोराही, असार १४ । राप्रपा संयुक्त दाङका अगुवा नेताहरु पार्टि छाडेर कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरेपछि सो पार्टिभित्र तरङ्ग उत्पन्न भएको छ । राप्रपा संयुत्तका जिल्ला अध्यक्ष दावि गर्दै आएका द्वय नरेश जङ्ग राणा र हंशराज केसिले दुवै आफ्नो पार्टिमा नरहेको र दामोदर भण्डारी र वंशीकुमार शर्मा मात्रै राप्रपा प्रवेश गरेको दावि गरेका छन्

शान्ताको इच्छा कानुन पढ्ने

एसइई परीक्षा दिँदै शान्ता चौधरी।  फाइल तस्बिर गोपाल शर्मा दाङ : प्रतिनिधिसभा सदस्य शान्ता चौधरीले कानुन विषयमा उच्च शिक्षा अध्ययन गर्ने बताएकी छन्। एसइईमा २.६५ जीपीए ल्याएकी उनले भनिन्, ‘मेरो योजना ल (कानुन) पढ्ने हो। राजनीति गरेर कानुन बनाउने ठाउँमा पुगेका मान्छेलाई कानुनसम्बन्धी जानकारी र अध्ययन अनिवार्य रहेछ।’ त्यही भएर आफूले कानुन पढ्ने सोच बनाएको

असार १४ गते वृक्षारोपणमा जुट्न नेकपा दाङको आव्हान

नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ दाङले यही असार १४ राष्ट्रिय वृक्षारोपण दिवस भव्यताका साथ मनाउने भएको छ । पार्टीको केन्द्रीय निर्देशानुुसार नेपाल सरकारले हरेक वर्ष मनाउने राष्ट्रिय वृक्षारोेपण दिवसलाई नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ ले मनाउने तय गरेको छ । पार्टीको केन्द्रीय कार्यक्रम निर्देशन अनुुसार नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ दाङले राष्ट्रिय वृक्षारोपण दिवस विविध कार्यक्रम सहित सम्पन्न

कांग्रेस नेतृ देवकोटाले भनिन्–०५२ का भू–माफिया डराए

काठमाडौं । नेपाली कांग्रेसकी राष्ट्रिय सभाकी सांसद अनिता देवकोटाले ०५२ सालमा झण्डा गाडेकै भरमा नक्कली मोही बनेका भू-माफियाहरूलाई स्वर्गद्वारी र सिद्धरत्नाथ मन्दिरको गुठीको जग्गा दिन गुठी विधेयक ल्याइएको बताएकी छिन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवकोटाले गुठीमा बसेका असली मोहीलाई जग्गा दिने गरेर वर्तमान कम्युनिस्ट सरकारले गुठी विधेयक नल्याएको बताइन्

सचिवहरुलाई मुख्यमन्त्रीको निर्देशन –बजेट कार्यान्वयनको तयारीमा जुट्नुस्

२ असार,बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रालयका सचिवहरु र प्रदेश योजना आयोगका पदाधिकारीहरुलाई बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्न निर्देशन दिएका छन् । चालु आवको बाँकी अवधिमा कार्यान्वयनमा रहेका कार्यक्रम र आयोजनालाई सम्पन्न गर्न ध्यान दिंदै आगामी आवको बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्न उनले सचिवहरुलाई निर्देशन दिएका हुन् । पूर्वतयारी गरेर अघि बढ्दा बजेट कार्यान्वयन गर्न सहज हुने

गुठि विधेयक वारे दाङकि सत्तारुढ दलकि सचेतक शान्ता चौधरीले भनिन्–मान्छेलाई रुवाएर हास्ने भगवान कहाँ हुन्छ ?’

मन्दिर, मुर्ति र गुठियारको लागि बोल्ने, किसानको लागि बोल्नै नहुने सांसद चौधरी काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद शान्ता चौधरीले गुठीसम्बन्धी विधेयकबारे अनावश्यक रुपमा नकारात्मक ढंगले प्रचार गरिएको बताएकी छिन् । व्यवस्थापिक संसदको बैठकमा बोल्दै चौधरीले प्रस्तावित विधेयकमा मौलिक संस्कृति, पूजाआजा र जात्राविरुद्ध केही विषय उल्लेख नभएको र नकारात्मक ढंगले भइरहेको टिप्पणीप्रति आफू अचम्मित परेको

बालुवाटार जग्गा प्रकरणमा पार्टीका महासचिवको नाम जोडिनु पार्टीको सदस्यको नाताले दुर्भाग्यपूर्ण– नेकपा नेताघनश्याम भुसाल

बुटवल– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य घनश्याम भुसालले सरकारको असावधानीका कारण मिडिया काउन्सिल विधेयक आएको बताएका छन्। उनले सरकारको असावधानीका बीच आएको विधेयक संसदबाट जस्ताको तस्तै पारित नहुने बताए। उनले यो विधेयक नेकपाले नचिन्ने समेत बताए। लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीले भैरहवामा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै भुसालले भने–‘सरकारले असावधानीवश विधेयक ल्यायो

तुलसीपुरको नीति तथा कार्यक्रम : छोरीलाई भत्ता, सडकलाई प्राथमिकता

तुलसीपुर, २४-जेठ /  तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७६-०७७ का लागि नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ । शुक्रबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले दुईसय ७२ बुदाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रमुख पाण्डेले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आगामी बर्षलाई सडक बर्षका रुपमा लिईएको छ । जसमा आगामी बर्ष गाउँ-गाउँमा सडक पु-याउने

नयाँ पुस्तालाई प्रविधि दिऔं तर कुलतबाट बचाऔंः पूर्वमन्त्री शर्मा

पूर्वसामान्य प्रशासनमन्त्री एवं प्रतिनिधिसभा सदस्य रेखा शर्माले नयाँ पुस्तालाई सूचना र प्रविधिसहितको शिक्षा दिनुपर्ने तर उनीहरुलाई कुलतबाट भने बचाउनुपर्ने बताउनुभएको छ । राप्ती इञ्जिनियरिङ कलेज घोराहीले सञ्चालन गरेको साताब्यापी खेलकूद कार्यक्रमको समापनका अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो । विद्यार्थीले पाठ्यपुस्तकसँगै समाज र देश पनि पढ्नुपर्ने उल्लेख गर्दै उहाँले नयाँ पुस्ताले सूचना

१४७ सदस्यीय पोलिटव्यूरोमा दाङवाट सम्भावित–शंकर पोख्रेल, युवराज ज्ञवालि र भागवत विश्वासी

४४१ सदस्यीय केन्द्रीय कमिटीमा सबै सदस्यहरुलाई कम्तिमा एउटा कार्यक्षेत्रको जिम्मेवारी दिइने भएको छ । ७७ जिल्लामा इन्चार्ज र सहइन्चार्ज गर्दा १६४ जना नेताको व्यवस्थापन हुनेछ । जिल्ला इन्चार्ज सकेसम्म पोलिटव्यूरो सदस्यलाई बनाइने र पोलिटव्यूरो सदस्य नभएको ठाउँमा केन्द्रीय सदस्यमध्येबाटै इन्चार्ज र सहइन्चार्ज बनाउने तयारी भइरहेको छ । काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले १४७ सदस्यीय पोलिटव्यूराे

मुख्यमन्त्रि शंकर पोख्रेलद्वारा वंगलाचुलीको रिभान गाउँलाई स्मार्ट कृषि कार्यक्रम लागु गरिएको घोषणा

रिता लामा, प्रदेश ५का मुख्य मन्त्री शंखर पोखरेलले दाङको वंगलाचुली गाउँपालिका वडा नम्वर ६मा रहेको रिभान गाउँलाई स्मार्ट कषि कार्यक्रम लागु गरिएको घोषणा सहित उद्घाटन गर्नुभएको छ । मुख्य मन्त्री पोखरेलले स्मार्ट कृषि गाउँ कार्यक्रम प्रदेश सरकारको कार्यक्रम भएको हुदाँ यसलाई सहयोग गर्नुको लागि स्थानिय निकाय, अन्य जनसमुदाय र सहभागी कृषकलाई आग्रह गर्नुभयो । रिभानलाई

यी हुन् काँग्रेसले ७७ वटै जिल्लामा खटाएका केन्द्रीय नेताहरु,दाङमा मोहन बस्नेत आउने

काठमाडौँ, ७ बैशाख । नेपाली काँग्रेस केन्द्रीय नेताहरु कम्तीमा एक महिना जिल्ला बस्ने भएका छन् ।  यसका लागि काँग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय सदस्यहरूलाई खटाएको छ। वैशाख ११ गतेदेखि सुरू हुने राष्ट्रिय जनजागरण अभियानका लागि कम्तीमा एक महिना तोकिएको जिल्लामा बसेर संगठन सुदृढीकरणको नेतृत्व गर्न काँग्रेसले प्रतिनिधि खटाएको हो। वैशाख ११ गते लोकतन्त्र दिवसबाट सुरू

देशमा दक्ष जनशक्ति अभाव रहेकाले दक्ष बन्न युवालाई मुख्यमन्त्री पाेख्रेलकाे आग्रह

घाेराही, ५ बैशाख । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले बिदेश जतिकै पसिना स्वदेशमा बगाए त्यसकाे दोब्बर आम्दानी गर्न सकिने बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का प्रदेश सदस्य लक्ष्मण आचार्यकी आमा पुस्करादेवी आचार्यको १३ औं दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । धेरै खाले

कांग्रेसको नीति अध्ययन प्रतिष्ठानमा दाङवाट देविका नेपाली नियुक्त

२९ चैत, काठमाडौं । नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा ३८ जना नियुक्त भएका छन् । प्रतिष्ठानका प्रमुख तथा पार्टी उपसभापति विमलेन्द्र निधिले शुक्रबार देविका नेपाली (दाङ)सहित ३८ जनालाई नियुक्त गरेका हुन् । उनले पार्टी विधानको धारा ३६ (१) (ग) बमोजिम सदस्य नियुक्त गरेका नेपाली कांग्रेसले जानकारी दिएको छ । नियुक्त हुनेहरुको सूची

बाआमालाई घरमै सम्मानका साथ राख्न नगर प्रमुखको आग्रह

घोराही, २३ चैत्र / घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जेष्ठ नागरिकहरुलाई घरमै सम्मानका साथ बस्ने बाताबरण बनाउनु सबै परिवारको दायित्व भएको बताउनुभएको छ ।   जेष्ठ नागरिक सरोकार केन्द्र घोराही १६ तेरौटेको १२ औँ साधारणसभालाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले बाउआमाको सम्मान, पालनपोषण गर्नु असल सन्तानको कर्तव्य हुने उल्लेख गर्नुभयो ।   नगर प्रमुख चौधरीले

विकास निर्माणमा उपभोक्ताको खवरदारि आवस्यक: मन्त्री चौधरी

तुलसीपुर,१७ चैत । पाँच नम्बर प्रदेशका भौतिक पुर्वाधार तथा योजना मन्त्री बैजनाथ चौधरीले दिगो हुने गरि विकासका कामहरु गर्नुपर्ने बताएका छन । हरेक योजनाको काम गुणस्तरीय भएन भने दिगो हुन नसक्ने हुदा यसमा उपभोत्ताहरु समेत सचेत हुनुपर्नेमा उनले जोड दिएका छन । तुलसीपुर १२ हरीपौरीमा निर्माणाधिन टरीगाउ हरीपौरा डिप बोरिङ्गको अनुगमनमा पुगेका चौधरीले यस्तो बताएका

ओली सरकार जनतामारा बन्दै गयाे- कांग्रेस नेता डा. संग्राैला

घाेराही, चैत्र १४ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा नेपाल महिला संघकी पूर्व अध्यक्ष डा. डिला संग्रौलाले वर्तमान सरकार जनतामारा बन्दै गएको आरोप लगाउनु भएको छ । जनअपेक्षा अनुसारका कुनै पनि गतिलो काम गर्न नसकेको भन्दै उहाँले सरकारका हरेक गतिविधि भ्रष्टाचार उन्मुख रहेको बताउनु भयो । जनताको भावना विपरित भ्रष्टाचारलाई स्थागत गर्ने काममा सरकार तल्लीन