कृर्षि

राज्यले कृषकका योजनालाई प्राथमिकता दिनुपर्नेमा जोड

घोराही, ९ फागुन । दाङलाई कृषिमा आत्मनिर्भर बनाउन राज्यले कृषकका योजनालाई प्राथमिकता दिनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र दाङले बिहीबार घोराहीमा आयोजना गरेको कार्यक्रमका सहभागीले कृषि तथा पशुपालन व्यवसायमार्फत समृद्धि हासिल गर्न सकिने भन्दै सरकार कृषकका समस्यामा गम्भिर बन्नुपर्ने बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका प्रदेशसभा

किन गरिन कृषि मन्त्रीले कृषि बजारको अवलोकन ?

तुलसीपुर, ७ भदौ । प्रदेश नम्वर ५ का भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले तुलसीपुरको वधशाला र कृषि वजारको अवलोकन गर्नुभएको छ । उहाँले तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ मा रहेको मासु वजारको अवलोकन गर्दै आधुनीक मिट मार्ट निर्माण गर्नका लागि प्रदेश सरकारका तर्फबाट पहल गर्ने वताउनु भएको थियो । “हरेक जनताले स्वच्छ

करेन्ट लगाएर माछा मार्ने व्यक्ति खोज्दै आमाहरु

दशरथ घिमिरे  दे उखुरी  । राप्ती गाउ पालिका रनियापुर निवासी २३ वर्षीय बुलबुल चौ धरीको  के ही वर्षअघि करे न्ट लगाएर माछा मार्ने  क्रममा मृत्यु भयो  । खे त जोत्न प्रयो ग गरिने च्याङ्फा टे क्टरलाई जे ने रे टरको  रुपमा प्रयो ग गरे र त्यहा बाट निस् िकएको  करे न्ट लगाएर माछा मार्ने  क्रममा उनको  मृत्यु भएको  हो  । राप्ती गाउपालिका वडा नं. ६ मझे रिया निवासी २२ वर्षीय विद्यासागर चौ धरीको 

कोईलावासवासी पानीका लागि भारतको भर

सन्तोष अधिकारी दाङ, १३ चैत । दाङको कोइलाबासमा पिउने पानीको समस्याहुन थालेको वर्षौ भैसक्दा पनि अहिलेसम्म सभाधानको बाटो खोजीएको छैन । गर्मि समयमा पानीका मुहानहरु सुक्ने हुँदा त्यहाँ सधै पानीको समस्या हुने गर्दछ । पानीको समस्या समाधानका लागि प्रयास भने नभएका होईनन् । भुमिगत जलस्रोत कार्यालय लमहिले प्रत्येक वर्ष कोईलावासका लागि वजेट छुट्टायपनि अहिले सम्म

माहुरी पालन व्यावसाय राम्रो आम्दानीको स्रोत बन्दै

बिमला घर्ती घोराही, १७ माघ । दाङ जिल्लामा माहुरी पालन व्यावसायीहरुको संख्या बढ्दो अवस्थामा रहेको छ । व्यवसायिक रुपमा माहुरी पालेर कृषकहरुले बार्षिक लाखौं आम्दानी गरिरहेका छन् । बेरोजगारका कारण दिनहुँ जसो बिदेश पलायन भैरहेको समयमा दाङका केही कृषकहरुले माहुरी पालन गरी लाखौ आम्दानी गरिरहेका हुन् । थोरै लगानीमा राम्रो आम्दानी हुने भएपछि कृषकहरु माहुरी

रिजम एफपिको ५७ आयोजना सम्पन्न

बिमला घर्ती घोराही, १३ माघ । दाङमा बिगत केही वर्षदेखि सञ्चालन हुँदै आएको साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजना (रिजम एफपि)को उपआयोजनाको समीक्षा गरिएको छ । शुक्रवार घोराहीमा उपआयोजनाको अनुदानग्राही, सेवा प्रदायक संघसंस्थाहरु र जिल्ला कृषि विकास कार्यालयको बीचमा अन्तत्र्रिmया तथा प्रगति समीक्षा गरिएको हो । दाङ जिल्लामा साना तथा मझौला कृषक आयस्तर बृद्धि

कृषिमा आत्मनिर्भर बन्न पकेट क्षेत्रको विकास

बिमला घर्ती घोराही, ७ माघ । दाङमा उत्पादन हुने प्रमुख बालीको पकेट क्षेत्र विकास गरी जिल्लाको पहिचानसँग जोड्न कृषि विकास कार्यालय घोराही उपमहानगरपालिका शाखाले काम सुरु गरेको छ । पहिचानका बालीको विकास गरी कृषिको आधुनिकीकरण र व्यावसायीकरणमा टेवा प¥याउने उद्देश्यले कार्यालयले योजनामार्फत कार्यक्रमहरु लागू गर्न लागेको हो । जस अन्तर्रगत घोराही उपमहाँनगरपालिकाका बिभिन्न क्षेत्रमा कृषि

सरकारले दूग्ध विकास संस्थानलाई मध्यपहाडी र हुलाकी राजमार्गतिर पनि केन्द्रित गराउने

सरकारले दूग्ध विकास संस्थान (डीडीसी)लाई मध्यपहाडी र हुलाकी राजमार्गतिर पनि केन्द्रित गराउने योजना बनाएको छ । विभिन्न क्षेत्रका किसानको गोठमा उत्पादित दूध संकलनमा केन्द्रित संस्थानलाई पशुपन्छी विकास मन्त्रालयले दायरा फराकिलो बनाउन निर्देशन दिएको थियो । सोहीअनुसार मध्यपहाड र तराईमा निर्माणाधीन दुवै राजमार्गमा सेवा विस्तार गर्ने योजना डीडीसीले अगाडि सारेको छ । दुवै क्षेत्रमा संयन्त्र विकास,

शान्तिनगर महोत्सवमा उर्लियो जनसागर

घोराही, ८ पुस दाङको शान्तिनगरमा जारी रहेको माघी विशेष साँस्कृतिक महोत्सवको आज दोस्रो दिन गायिका ज्योति मगरले आफ्नो प्रस्तुती राख्नुभएको छ । हिजो उद्घाटन गरिएको महोत्सवमा आज गायिका एवं मोडल ज्योति मगरले आफ्नो प्रस्तुती राख्नुभएको हो । नवजागरण नेपाल र डिटेन ईन्टरटेन्मेन्ट प्रालिको आयोजनामा भएको महोत्सवले पश्चिम दाङको विकासमा भुमिका खेल्ने अपेक्षा गरिएको छ ।

अर्गानीक मह उत्पादनका लागी सेरेना माहुरी पालन

निराश पाण्डे दाङ, १६ मंशिर । मौरीका विभिन्न प्रजाति मध्ये पहाडी भुबनौटमा पाइने एपिस सेरेना जातको स्थानीय (लोकल) मौरी पालनमा दाङका किसानहरु समुहमै आवद्ध भएर लागेका छन् । अन्य मौरीबाट उत्पादित महको तुलनामा सेरेना मौरीको मह गुणस्तरीय, अर्गानिक र औषधिजन्य रुपमा प्रयोग हुने भएको हुँदा यसको पालनतर्फ ज्ञान, सिप, पूँजी र प्रविधि प्रयोग गरेर किसानहरु

तुलसीपुर र लमहीमा मलको अभाव

बिमला घर्ती घोराही, २१ कात्तिक । दाङ जिल्लामा करिब एक साता देखि मलको अभाब देखिएको छ । भारतबाट मलको आयात नभएका कारण समस्या भएको सम्बन्धीत निकायको भनाई छ । तुलसीपुर र लमहीमा मलको अभाव भएपछि कृषकहरु घोराहीमा रहेको कृषि सामग्री कम्पनीमा आउनुपर्ने बाध्यता पैदा भएको छ । तुलसीपुर र लमहीबाट मल लिनका लागि घोराही आउनुपर्ने