RaraNews

जागरण मिडिया प्रकाशित : २०७५/३/२६ गते
१०८१ पटक

सिमकोेट, असार २५ गते। सिमकोट गाँउगालिका २ को रामदेव माविमा छुवाछूतका कारण दलित विद्यार्थीको सहभागिता घट्दो क्रममा रहेको छ । दलित र अन्य जातिका विद्यार्थीसँगै बसेर खाजा त के पानी पनि सँगै पिउन नमान्दा दलित विद्यार्थीले विद्यालय छोड्ने क्रम बढेको देखिएको छ ।

प्रतिकृया दिनुहोस्