RaraNews

जागरण मिडिया प्रकाशित : २०७५/३/२० गते
९८६ पटक

चितवन — गतवर्षको बाढीले घर बगाउँदा ५० वर्षका तेजबहादुर माझी मुसहर निकै चिन्तित थिए । १० वर्षअघि बल्लबल्ल बनाएको छाप्रो बगाएपछि उनलाई नयाँ घर कसरी बनाउने होला भन्ने ठूलो पीर थियो । तेजबहादुरले शनिबार पुरानै ठाउँमा नयाँ चिटिक्कको घर पाएका छन् । रातो रंगको जस्ताले छाएको प्लास्टर गरेको रंगीन गाह्रो भएको घर पाउँदा उनी फुरुङ्ग भए ।

https://www.kantipurdaily.com/pradesh-3/2018/07/04/153067448833367342.html

 

प्रतिकृया दिनुहोस्