RaraNews

जागरण मिडिया प्रकाशित : २०७५/३/१४ गते
१०४१ पटक

प्रदेश २ सरकारले दलित अधिकारप्रति इमानदार नभएको दलित अगुवाहरुले आरोप लगाएका छन् । दलित समुदायले मङ्गलबार बिहान जनकचौकमा आयोजना गरेको खबरदारी सभामा सअभागी प्रदेशसभा सदस्य रविन्द्र बैठासहितका दलित अगुवाहरुले सो आरोप लगाएका छन् । उनीहरुले दलित अधिकार सुनिश्चित नगरे कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् ।

प्रतिकृया दिनुहोस्