RaraNews

जागरण मिडिया प्रकाशित : २०७५/३/१२ गते
१२०३ पटक

आवश्यकतामा आधारित नीतिभन्दा माथिबाट थोपारिएको नीति राम्रा भए पनि निरर्थक हुन्छ । दलित समुदायलाई केही गरेजस्तो गर्ने तर वास्तवमा केही पनि नगर्ने परिपाटीले समाजमा रहेको असमानता, छुवाछूत तथा विभेदलाई सम्बोधन नगरी समाजमा शान्ति र विकास हुन सक्दैन । १४ प्रतिशतभन्दा बढी जनसंख्या रहेका दलितको समग्र विकास नभई ‘समृद्ध नेपाल र सुखी नेपाली’को नाराले सार्थकता कसरी पाउन सक्छ तसर्थ अहिलेको सरकारले ल्याएको बजेट विगतको भन्दा प्रतिगामी रहेको भन्न सकिन्छ ।

http://nagariknews.nagariknetwork.com/news/50532/

प्रतिकृया दिनुहोस्