RaraNews

जागरण मिडिया प्रकाशित : २०७५/३/७ गते
१००८ पटक

नीतिगत अस्पष्टताले प्राविधिक तत्परतालाई उपलब्धिबिहीन बनाउँछ । त्यसैले भूमिहीनलाई भूमि र आवासबिहीन दलित समुदायलाई आवासको व्यवस्था गर्नेे हो भने राज्यले भूमि केवल उत्पादन र आश्रयको विशुद्ध स्रोतका रूपमा विकास गर्नुपर्छ ।

http://nagariknews.nagariknetwork.com/news/50109/

प्रतिकृया दिनुहोस्