RaraNews

जागरण मिडिया प्रकाशित : २०७४/१०/५ गते
११११ पटक

रौतहट माघ ४ नागरिक–
चौधौँ सत्याग्रहपछि डा. गोविन्द केसी पहिलोपल्ट मधेस झर्दै रौतहटका केही बस्तीका दलित परिवारलाई न्यानो कपडा वितरण गरेका छन् । जिल्लामा शीतलहरले धेरै क्षति पु¥याएको र विगत साउनको बाढीले पनि सबै भन्दा बढी क्षेति रौतहटमा नै पु¥याएको हुनाले आफ्नो रोजाईमा रौतहटका दलित परिवार परेको डा.केसीले बताए ।
साभार ;नागरिक

प्रतिकृया दिनुहोस्