RaraNews

जागरण मिडिया प्रकाशित : २०७४/९/२७ गते
११२८ पटक

नेपाली समाज विविध जाति, संस्कृती र परम्परा युतm छ । यसको सुन्दरता भित्र धेरै कुरुपता र विभेद पनि छन् र ति विभेदले समाजमा द्धन्द ल्याएको छ ।

त्यसैले यो टेलिभिजन कार्यक्रम त्यस्ता जातिय, लैगिक लगायत अन्य विभेद हटाई समतामुलक समाज निमार्ण गर्दै समाजिक समावेशीकरणमा जोड लिने लक्ष्यका साथ प्रसारणमा ल्याईएको हो । कार्यक्रम हेरिसकेपछि आफ्ना प्रतिकृया कमेन्टमा लेखि दिनुहोला ।

 

प्रतिकृया दिनुहोस्