RaraNews

जागरण मिडिया प्रकाशित : २०७४/९/६ गते
२२९२ पटक
काठमाडौं । 

साझा चुनावी घोषणापत्र निकाली निर्वाचनमा होम्मिएका नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण प्रक्रियाको औपचारिक सुरुआत शुक्रबार हुने भएको छ ।

दुवै पार्टीका अध्यक्षसहित शीर्ष नेता सम्मिलित केन्द्रीय एकता संयोजन समितिको बैठक शुक्रबार बस्ने भएको छ ।

बैठकमा पार्टी एकीकरणदेखि पद बाँडफाँटसम्मका विषयमा छलफल हुनेछ ।, आजको नागरिकमा यो खबर छ ।

प्रतिकृया दिनुहोस्