RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/४/२ गते
१५१६ पटक

स्थानीय तहका लागि लोकसेवा आयोगले जारी गरेको विज्ञापन असंवैधानिक रहेको भन्दै सिमान्तकृत समूदाय आन्दोलनरत छ । आरक्षण बचाऔं आन्दोलन नाम दिएर दलित, जनजाति, महिला, पिछडिएको समूदाय एक महिनादेखि सडकमा छ । सर्वोच्चले आफ्नो पक्षमा निर्णय गर्ने आशाका साथ बसेका उनीहरु त्यस्तो परिस्थिति नआएपछि चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।

तेश्रो चरणको आन्दोलनस्वरुप उनीहरुले आज देशैभरका लोकसेवा आयोग कार्यालय अगाडि धर्ना दिएका छन् । काठमाण्डौंमा भएको शान्तिपूर्ण धर्ना कार्यक्रममा प्रहरीले दमन गरेको भन्दै उनीहरु झनै आक्रोशीत भएका छन् । हेर्नुहोस् भिडियो ।

प्रतिकृया दिनुहोस्