RaraNews

जागरण मिडिया प्रकाशित : २०७५/४/९ गते
१६९१ पटक

जनसंख्याको आधारमा राज्यका सबै अंगमा समानुपातिक प्रतिनिधित्वको माग राख्दै आएका दुइ मधेस केन्द्रिय दल संघीय समाजवादि फोरम नेपाल र राष्ट्रिय जनता पार्टीभित्र भने समानुपातिक र समावेशी सिद्धान्तलाई पूरै लत्याएका छन् । संघीय फोरम र राजपा सम्मिलित प्रदेश २ को १३ सदस्यीय मन्त्रीमण्डलमा एकजना पनि दलित र थारुको प्रतिनिधित्व छैन । लालबाबु राउत नेतृत्वको मन्त्रीमण्डलमा महिलाको उपस्थिति ३३ प्रतिशत पुगेको छैन । १३ मन्त्रीमध्ये महिला दुईजना मात्र छन् ।

https://nagariknews.nagariknetwork.com/news/52999/

प्रतिकृया दिनुहोस्