RaraNews

जागरण मिडिया प्रकाशित : २०७५/४/३ गते
१३५६ पटक

सर्वसाधारणले जातीय विभेद गर्दा सिधै छुवाछुत तथा अपमानजन्य व्यवहार गर्छन् । नेपाल सरकारका कार्यालयमा विभेद गर्ने तरिका भिन्नै छ । कुनै भोज वा जमघटमा सँगै दलित समुदायका कर्मचारी छन् भने केही नभनी उठेर अर्को ठाउँमा बस्नु या पहिल्यै सहभागि नगराउनु ।यस्तै विभेद परेको अनुभूति नेपाल सरकारका निजामती सेवामा रहेका कर्मचारीहरुले सुनाएका छन् । गत शनिबार राजधानीमा रहेको एक समारोहमा बोल्ने क्रममा उनीहरुले आफ्ना अनुभवहरु साटेका हुन् ।

https://nagariknews.nagariknetwork.com/news/52462/

प्रतिकृया दिनुहोस्