RaraNews

जागरण मिडिया प्रकाशित : २०७५/३/२८ गते
१९७६ पटक

जनकपुर पानी छोएको निहुँमा महोत्तरीमा विश्वकर्मा आमाछोरीलाई कुटपिट गर्ने दुई जनालाई अदालतले जेल सजाय सुनाएको छ । महोत्तरीको बर्दिवास ४ भब्सी टोलका ३६ वर्षीया बुद्धमाया विश्वकर्मा र उनकी १६ वर्षीया छोरी मनीषालाई पानी छोएको निहुँमा कुटपिट गर्ने स्थानीय कमल गिरी र रामबाबु दाहाललाई जिल्ला अदालत महोत्तरीका न्यायाधीश दण्डमणि शर्माको इजलासले जरिवाना र क्षतिपूर्तिसहित जेल सजाय सुनाएको हो ।

प्रतिकृया दिनुहोस्