RaraNews

जागरण मिडिया प्रकाशित : २०७५/३/२७ गते
९१५ पटक

भद्रपुर : चौतर्फी दबाबपछि गुरुकुलमा भर्ना लिइएका दलित विद्यार्थीलाई उनका आफन्तले फिर्ता लगेका छन् ।झापाको भद्रपुरस्थित कृष्णद्वैपायन गुरुकुलमा इलाम नगरपालिका–५ बरबोटेका विकास कार्की डोली दर्जीलाई भर्ना नदिइएपछि विरोध भएको थियो । तर, दबाबपछि गुरुकुलले विकासलाई गत जेठ २६ गते आवास सुविधासहित भर्ना लिएको थियो । उनले असार पहिलो साता गुरुकुलको नियममा आपूm बस्न नसक्ने भन्दै आफन्त बोलाइदिन आग्रह गरेपछि फिर्ता लगेको जनाइएको छ ।

http://annapurnapost.com/news/102662

प्रतिकृया दिनुहोस्