RaraNews

जागरण मिडिया प्रकाशित : २०७४/१०/१९ गते
११०१ पटक

काठमाडौं
दलित भएकै कारण सप्तरीको शम्भुनाथ नगरपालिका ६ कठौंना बजारमा रहेको चिया पसलमा बसेर चिया खाना नपाएको डुम समुदायका व्यक्तिहरुले गुनासो गरेका छन् । कठौना बजारस्थित वीरेन्द्र साह, गणेश साह, लक्ष्मी चौधरी, बैजु साह र रामु साहलगाएतका चिया पसल सञ्चालकहरुले आफूहरुलाई दलित भएकै कारण पसल भित्र बसेर चिया खान नदिएको भन्दै उहाँहरुले बिहीबार प्रहरी चौकी कठौनामा निवेदन दिनु भएको हो ।

साभार –गोरखापत्र

प्रतिकृया दिनुहोस्