RaraNews

प्रकाशित : २०७७/५/१५ गते
११०० पटक

टर्कीकी कानुन व्यावसायी तथा मानवअधिकारकर्मी ४२ वर्षिय इब्रु तिम्तिकको जेलभित्रै दुई सय अट्तीस दिनको लामो भोकहड्तालकै क्रममा निधन भएको छ। उहाँले श्रमजीवी जनताको मुक्तिका निम्ति न्याय,समानता र परिवर्तनका पक्षमा निर्भीकताका साथ आवाज उठाउदै आउनु भएको थियो । उहाँ क्रान्तिकारी नारी योद्धा शक्त्तिको ज्वालन्त उदाहरण भएको भन्दै विश्व भरका मानवअधिकारकर्मीले दुख प्रकट गर्दै, श्रद्धाञ्जली व्यक्त गरेका छन ।

प्रतिकृया दिनुहोस्