RaraNews

प्रकाशित : २०७७/३/५ गते
१४०९ पटक

जातीय विभेद गरि रुकुम नरसंहारी घटनाको विरुद्ध दोस्रो चरणको बिरोध कार्यक्रम शुक्रबार पनि जारी रह¥यो ।

काठमाडौको माईतिघर मण्डलाबाट शुरु भएको ¥याली नयाँ बानेश्वरमा पुगेर सडक धर्ना कार्यक्रममा परिणत भएको थियो ।

¥यालीमा जात व्यवस्था अन्त्य गर , हत्या हिसां अन्त्य गर ,जातिय नरसंहार बन्द गर,मान्छे मार्न पाईदैन , बलात्कारी र हत्यारालाई कारवाही गर , पिडितलाई न्याय दे , सोती घटनाका मृतकको पोष्टमाटम रिर्पोटमा गद्धारी गर्न पाईदैन ,सोती घटनाका घाईतेलाई उपचार गर, मानव अधिकारको रक्षा गर लगायतका प्लेकाड सहित नारा लगाईएको थियो ।

बिरोध ¥यालीमा बिभिन्न राजनितीक दल,संघसंस्था नागरिक समाज र अन्य सुदायले पनि एक्यवद्धता जनाएका थिए ।

पछिल्लो समय रुकुम पश्चिम,रुपन्देही, धनुषामा भएका जातिय बिभेदका कारण मृत्युवरण गर्नु परेको अवस्थालाई लिएर दशैभर बिभिन्न बिरोधका कार्यक्रम भैरहेका छन ।

प्रतिकृया दिनुहोस्