RaraNews

प्रकाशित : २०७७/२/२७ गते
१५४१ पटक

जाजरकोट जिल्ला भेरी नगरपालिका–४ का नवराज विकसहित १८ जना युवा रुकुम (पश्चिम)को चौरजहारी नगरपालिकाकी युवती लिन भनी २०७७ जेठ १० गते सोती पुग्दा सोतीका स्थानीय ५०/६० जनाको समूहले पीडितहरूलाई लखेट्दै भेरी नदीको किनारमा पुर्‍याई कुटपिट तथा आक्रमण गर्दा नवराज विकसहित ६ जनाको मृत्यु भयो । सो घटनाका सम्बन्धमा इन्सेकसहित मानव अधिकार संस्थाका प्रतिनिधिले जेठ १३ गतेदेखि जेठ १५ गतेसम्म घटनास्थलको अनुगमन, घटनाका घाइते, स्थानीय, घटनाका आरोपितका साथै सरोकारवालासँग भेटघाट तथा छलफल गरी तयार पारेको स्थलगत प्रतिवेदन ।

Click Here

प्रतिकृया दिनुहोस्