RaraNews

प्रकाशित : २०७७/१/२९ गते
१२०३ पटक

गत माघ १३ गते ओखलढुङ्ग फ़ेदगुठ स्थित बिरामी भएका आफ्ना बुबालाई अस्पताल लैजाने क्रममा बस दुर्घटनामा परि आफ़्नो बुबा गुमाएकी कमलादेवी बिक अहिले अस्पतालको बेडमा बोल्न नसक्ने र एक साईटका हात खुट्टा नचल्ने अवस्थामा छिन् । उनको पारिवारिक आर्थिक अबस्था कमजोर रहको हुदा उनको लागी विभिन्न देशमा कमलादेवी बिक बचाऊँ अभियान सन्चालन भएको छ । अभियान बिककि छिमेकी सुबाश तामाङको नेतृत्व संचालित छ।

गरिब परिवार बिककि उपचार तथा खाना खर्च नभएपछि उनकी आमा कल्पना बिकले अस्पताल को छतबाट हामफालेर आत्महत्या गर्ने कोशिस गरेकी थिए अस्पतालको छतबाट हामफालेर मर्न लागेकी ५९ बर्षीय कल्पना बिकलाई बिमल पन्तले बचाएको थियोे |

माघ १३ गते ओखलढुङ्ग फ़ेदिगुुुठ स्थित बिरामी भएका आफ्ना बुबालाई अस्पताल लैजाने क्रममा बस दुर्घटनामा परि आफ़्नो बुबा गुमाएकी कमला बिक अहिले अस्पतालको बेडमा बोल्न नसक्ने र एक साईटका हात खुट्टा नचल्ने अवास्थामा छिन|

आफ्नो श्रीमानको अन्त्येष्टि गर्नलाई किनेको कात्रो र काजक्रिया गर्दा लागेकी खर्च रु २ लाख ५ हजार छन् ,भने आफ्नो छोरीलाई अस्पताल बाट डिस्चार्ज गर्नकोलागि अहिले रु २५ लाख चाहिने भए पछि खाना खाने पैसा र छोरिकोलागी औषधि किन्ने पैसा नभए पछि कल्पना बिक अस्पतालको छतबाट हामफालेर आत्मा हत्या गर्न लागेकि थीइन। तर त्यति खेर बिमल पन्तले देखेर बिकलाई बचाएको थियो |

बिगत ४० दिन देखि बिमल पन्तले खानाको व्यवस्था ,छोरीको औसधि र हेरचाह गरिरहेको आमाले बताईन | आफ्नो दाजु भाई आफन्त कोहि नभएकाले हेर्न/ भेट्न कोहिपनि नआएको गुनासो गर्दै २३ बर्षकी बेहोस अवस्थामा रहेकी आफ्नी छोरी बिमलादेवीलाई बचाउनको लागि सहयोगको अपिल गरेकी छिन | सोहि समयमा सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले शुरुमा रु १० हजार पछी रु ४० हजार गरि रु ५० हजार सहयोग गरेको छ।

आर्थिक अबस्था कमजोर रहेकी बिरामी बिकलाई सहयोग गरिदिनु हुन अभियन्ता सुभाष तामाङले सम्पुर्ण नेपाली समुदायमा हार्दिक अनुरोध गरेको छ । अहिले कोरोनाको कारण नेपाली समुदाय आफै पीडित हुदा पनि सहयोगी मनका धनि नेपालीहरु सहयोग गर्न तयार हुदा आफुलाई नेपाली हुनुको गर्ब लागेको बताएको छ । अभियन्ता तामाङका अनुसार बिरामी बिकलाई सहयोग गर्न बिरामीकि आमा कल्पना देवी बिकको नामको खाता तथा विभिन्न देशमा रहनु हुने अभियन्तालाई सम्पर्क गर्न सक्नेछ ।
बिकलाई सहयोग गर्न नेपालमा

राष्ट्रिय वाणिज्य बैंक लि.
खात न. 207002052910
कल्पना देवी बि.क।

सुबस मोक्तान तामाङ (0571236729) =(साउदी )
ओम कुमार बि.क(01133939927)=(मलेसिया)
प्रबेश तामाङ्ग (01137754928)=(मलेसिया)
ज्ञान ब.बि.क (01139791479)=(मलेसिया)
रन्जित गिरी =(मलेसिया)
कुमार खत्री (60184723058)=(मलेसिया)
तुलाराम पौडेल (01059452133)=(कोरीया)
मेघ थापा (01064416738)=(कोरीया)
नारायण खत्री (33770874) =(कतार)
रूपसिङ ग्याबा तामाङ =(साउदी)
नीर कुमार बुढाथोकी(9849729465)=(नेपाल)
चन्द्र मोक्तान तामाङ्ग(9843506660)=(नेपाल)
मनोज बुढाथोकी (9863829641)=(नेपाल)
डम्बर गिरी =(नेपाल)
अनिल बुढाथोकी (96551469150)=(कुवेत)
सुजन पौडेल खत्री (9806699721) नेपाल )
सन्दिप खत्री (9844198008) =(नेपाल )
गोपाल गिरी =(नेपाल)
गोबिन्द कार्की =(जापान)
चन्द्र खत्री =(जापान)
पदम पौडेल =(जापान)
चन्द्र खत्री =(कोरीया)
राजकुमार (0173836915) =(मलेसिया)
श्याम बोगटी =(साउदी)
हरी बस्नेत =(मलेसिया)
तारा राउत =(दुबई)
विवेक मोक्तान तामाङ = (नेपाल )

प्रतिकृया दिनुहोस्