RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/२/२९ गते
१६७७ पटक

नेपाल दलित विद्यार्थी संघले लोकसेवा आयोगको असंवैधानिक विज्ञापनको विरुद्ध असन्तुष्टि जनाएको छ । संघको अध्यक्ष राजु सुनार द्वारा प्रकाशित विज्ञप्तिमा लोकसेवा आयोगको असंवैधानिक विज्ञापनका विरुद्ध सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै अपाङ्गता भएका व्यक्ति संघ संगठन, मधेसी, पिछडिएको क्षेत्र तथा समुदायहरु सँग मिलेर संयुक्त संघर्षका कार्यक्रम गर्ने समेत जनाएको छ ।

यस्तो छ विज्ञप्ति 

प्रतिकृया दिनुहोस्