RaraNews

केपी अनमोल प्रकाशित : २०७५/५/१३ गते
१३५६ पटक

धनगढी । पीडित परिवारलाई राहात दिने बिषयमा सरकारले नै आफुमाथि विभेद गरेको सामुहिक बलात्कारपछि हत्या गरिएकी कैलाली माया बिकका परिवारले गुनासो गर्नुभएको छ ।

एकैखालको घटनामा सरकारले कंचनपुरकी निर्मला पन्तलाई केन्द्र, प्रदेश र नगरपालीकाबाट गरि १८ लाख राहात दिने घोषणा गरेको तर घटना भएको दुई महिना बित्दा समेत आफुलाई कुनै पनि राहात नदिई उपेक्षा र विभेद गरेको पीडित परिवारजनको गुनासो छ । असार १२ गते गौरीगंगा नगरपालीकाको घरधुरी तथ्याङ्क संकलन कार्य गर्दै गर्दा सहकर्मीबाटै सामुहिक बलात्कार भइ माया मारिनु भएको थियो ।
पीडित परिवारजनसंगको कुराकानी भिडियोमा यहाँ हेर्नसक्नु हुनेछ,

प्रतिकृया दिनुहोस्