RaraNews

केपी अनमोल प्रकाशित : २०७५/४/३१ गते
२४१७ पटक

काठमाडौं । सामाजिक अभियान्ता सरस्वती नेपालीले अन्र्तराष्ट्रिय दर्नाल अर्वाडले आफुलाई झन सामाजप्रतीको जिम्मेवारी थपेको बताउनु भएको छ । बिशेषगरि, दलित समुदायको उत्पिडन र अन्याय बिरुद्ध आवाज उठाउदा आफुलाई ज्यान मार्ने धम्की समेत आएको स्मरण उर्दै अभियान्ता नेपालीले आगामी दिनमा दलित समुदायका हक अधिकार र न्यायका लागि थप संघर्ष गर्दै जाने समेत बताउनुभयो ।बुधबार राष्ट्रिय सभा गृहमा आयोजित दर्नाल अर्वाड समारोहमा पाँच लाखसहितको दर्नाल अर्वाड प्राप्त गरे पश्चात बोल्दै अभियान्ता नेपालीले अझै पनि समाजमा दलित समुदायमाथि अन्याय र ज्याजदी कायमै रहेको उल्लेख गर्नुभयो ।

अर्वाड ग्रहणपछि सरस्वती नेपालीले गरेको सम्वोधनको पुर्ण भिडियो हेर्नुहोस ।

प्रतिकृया दिनुहोस्