RaraNews

जागरण मिडिया प्रकाशित : २०७५/४/२४ गते
३०४५ पटक

सर्लाही चन्द्रनगर गाउँपालिका निवासी श्यामबाबु माझीले ऋण लिएर हरिपुर नगरपालिकामा पाँच धुर जग्गा किने । त्यहाँ धान कुत्ने मिल खोले । करिब तीज वर्ष मिल चलाए, त्यसपछि बन्द भयो । कारण थियो उनी दलित हुन । माझीले भने सररुमा त कसैले केही भनेनन् । तर पछि दलित खोलेको मिल पो रहेछ भन्दै ग्राहकले उपेक्षा गर्न थाले । माझीका अनुसार गोँलेहरुले पीठो , धान , चामल छोइन्छ भनेर मिलमा कोही नआउने आपसी सहमति नै गरे । उनले तीन वर्ष सम्म सञ्चालन गरेको मिल मान्छे आउनै छोडेपछि बन्द गरे । मान्छे आउनै छाडेपछि बाध्य भएर मैले मिल बेच्नुपर्यो, उनले सुनाए ।

http://annapurnapost.com/news/105038

प्रतिकृया दिनुहोस्