RaraNews

जागरण मिडिया प्रकाशित : २०७५/४/३ गते
१५९७ पटक

 १ कक्षामा भर्ना भएका २० जना दलित बालाबलिका मध्ये ३ जनाले मात्र एसईई उतीर्ण गर्छन् । विद्यालय भर्ना भएकामध्ये १७ जना कहाँ गए होलान् ? के गर्दै होलान् तिनीहरु ? कतै गाउँघरका खेतबारीमा काम गर्दैछन् कि ? गाउँबस्तीका झुप्राझाप्रीमा भाइबहिनी खेलाएर पो बस्दैछन् कि ? साँच्ची कहाँ होलान् ती ? यसबारे न शिक्षा मन्त्रालयलाई थाहा छ नत शिक्षा विभागलाई । ती कहाँ छन्, सायत कसैलाई अत्तोपत्तो छैन । विद्यालय तहमा भर्ना हुने जम्मा विद्याथीै मध्ये प्राविमा१९।९ प्रतिशत, निमाविमा १४।५ प्रतिशत र माविमा ११ प्रतिशत दलित विद्यार्थीहरू पढ्छन् । विद्यालय छोड्ने दर प्राविमा ५० प्रतिशत, माविमा २० प्रतिशत छ । ३।८ प्रतिशत दलित विद्यार्थी एसईई उत्तीर्ण हुन्छन् । तीमध्ये १।४ प्रतिशतमात्र क्याम्पस भर्ना हुन्छन् ।

https://www.kantipurdaily.com/bibidha/2018/07/19/153196568725999839.html

प्रतिकृया दिनुहोस्