RaraNews

जागरण मिडिया प्रकाशित : २०७५/४/१ गते
१३९१ पटक

हिमाली समाजमा छुवाछूतको कारक समाजभित्रको जातीय सोपान र फरक–फरक समाजबीचको सम्बन्ध रहेको पाइन्छ। बौद्ध धर्मअन्तर्गत अभिधर्म पिटकबाहेक विनय र सूत्र पिटकमा विभिन्न जात उल्लेख भएको केही विश्लेषक स्वीकार्छन्। त्योभन्दा अरू थप केही नलेखिए पनि समाजमा आफूलाई उपल्लो जात र वर्गमा राखिएका समुदायबाट उक्त पिटकहरूको अनर्थ लगाइएको छैन भन्ने अवस्था पनि छैन। त्यसले गर्दा कथित उपल्लो जातलाई धर्मको आडमा वैधानिकता आफैंले जारी गरेको देखिन्छ। समुदायमा ती दलित जातलाई सामाजिक क्रियाकलापमा सहभागी बनाउन उपल्लो जात समुदाय अनिच्छा प्रकट समेत गर्ने गरेको पाइन्छ।लेख छापिएको छ ।

http://annapurnapost.com/news/103140

प्रतिकृया दिनुहोस्